author avatar

रासस

राससका सबै समाचारहरू

चिट्ठा परेको भन्दै ‘इमो’ मार्फत रकम ठगी

नुवाकोट- नेपाल टेलिकमको सिम प्रयोग गरेबापत रु २५ लाखको ‘चिट्ठा’ परेको भन्दै सामाजिक सञ्जाल ‘इमो’ मार्फत यहाँका एक युवा ठगिएका छन्। टेलिकमको सिमकार्ड प्रयोगकर्ताबीच गोलाप्रथामार्फत छनोट हुँदा विजेता बनेको भन्दै…

रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

भीमदत्तनगर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा सोमबार बिहान रोकिएको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा रोकिएको म १ क…

तीन वर्षमा ३ हजार विद्यालय पुनःनिर्माण

काठमाडौँ- सरकारले भूकम्प गएको तीन वर्षमा तीन हजार ६ सय १३ विद्यालय पुनःनिर्माण गरेको छ। शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज यहाँ आयोजना गरेको ‘भूकम्पबाट भत्किएका विद्यालय पुनःनिर्माणको प्रगति र अबको…

पञ्‍चेश्‍वरमा सहमति जुटाउन सोमबारदेखि बैठक

काठमाडौ- पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको छ। पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई…

नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकल बेच्‍ने तीन पक्राउ

काठमाडौँ- महानगरीय प्रहरी परिसरले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल बेच्ने तीन जनालाई पक्राउ गरेको छ। परिसरबाट खटिएको टोलीले नक्कली बिलबुक बनाएर मोटरसाइकल बेच्दै आएका दाङका सनम चौधरी, मकवानपुरका धनबहादुर योञ्जन…

ग्यास बुलेट त्रिशूलीमा खस्यो

रत्ननगर-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीबाट आज एउटा ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ। उक्त दुर्घटनामा परी घाइते भएका बुलेटका चालक राजु ओलीको प्रहरीले उद्धार गरेको छ। भारतबाट काठमाडौँ जाँदै गरेको…

सार्वजनिक यातायातबाट १२ बालकको उद्धार

काठमाडौँ-काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक यातायातबाट चालकको सहयोगीका रुपमा कार्यरत १२ बालकको उद्धार गरिएको छ। श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाको सहकार्यमा काठमाडौँ उपत्यकामा…

नगर प्रमुख कुटेको भन्‍दै स्थानीय तहको काम ठप्प

भक्तपुर- मध्यपुरथिमि नगरपालिकाको प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको सांघातिक आक्रमणको विरोध गर्दै आज भक्तपुरका तीनवटा नगरपालिकाले काम ठप्प पारेका छन्। मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले विज्ञप्ति जारी गर्दै प्रमुख श्रेष्ठमाथि आक्रमण…

ध्रुवे फेरी मात्तियो, चितवनमा पाँचवटा घर भत्कायो

चितवन- मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन्। स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आइतबार दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी…

राप्रपा केन्द्रीय परिषद्को बैठक वीरगन्जमा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय परिषद्को बैठक आगामी जेठ पहिलो हप्ता वीरगन्जमा गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको…

सञ्चार मन्त्रालयको सयदिने कार्ययोजना सार्वजनिक

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी सय दिनको २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। मन्त्रालयले आइतबार पत्रकार सम्मेलन आयोजना गरी दूरसञ्चार सेवा र प्रविधिमा आएको परिवर्तन र विकासलाई आत्मसाथ…

युवा स्वरोजगार कोषले पाँच लाख दिने

काठमाडौँ- युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने भएको छ। यसअघि प्रतिव्यक्ति रु दुई लाख दिने गरेको कोषले रु पाँच लाखसम्म…

‘आत्महत्या’ रोग जस्तै गरी देखापर्न थालेकामा चिन्ता

बैतडी-यस जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै २६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याँक छ। यसमा महिला १२ र पुरुष १४ जना छन् । झुण्डिएर देहत्याग गर्नेको संख्या अधिक छ। यो…

गैंडा मर्ने क्रम बढेपछि अनुसन्धान गरिँदै

चितवन-गैंडा मर्ने क्रम बढेपछि निकुञ्ज विभागले यसबारे अनुसन्धान गर्न थालेको छ। सन् १९९८ यता चितवन राष्ट्रिय निकुञ्जमा अकालमा २६९ वटा गैंँडा मरेकामा पछिल्ला वर्षमा यो संख्या बढ्दै गएपछि अध्ययन शुरु…

छाउगोठः जनावरभन्दा देवताकै डर

जाजरकोट- जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् । छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै डर लाग्नेगर्छ तर त्यसभन्दा बढी डर उनलाई देवताको लाग्छ ।…

डुबेर दुई बालकको मृत्यु

बाँके  - पौडी खेल्ने क्रममा डुबेर बाँके जिल्लामा दुई बालकको मृत्यु भएको छ ।

जिल्लाको बैजनाथ गाउँपालिका–६ स्थित मानखोलामा पौडी खेल्ने क्रममा सोही ठाउँका तिलक खड्काका १२ वर्षीय…