author avatar

रासस

राससका सबै समाचारहरू

कोशीको ‘पटेर’ स्थानीयका लागि बरदान

इनरुवा-'सीप, ज्ञान र काम गर्ने जागर भयो भने सिमसार क्षेत्रमा त्यतिकै खेर गइरहेका पटेर पनि आम्दानीका राम्रो स्रोत हुन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् कोशी प्रभावित क्षेत्रका स्थानीयवासिन्दा।' सुनसरीको…

मुलुकमा अधिनायकवाद सुरु हुन लाग्यो- देउवा

काठमाडौँ- नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुनलागेको बताएका छन्। नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले नयाँ वर्षका अवसरमा आज यहाँ आयोजना गरेको जिल्ला…

उपत्यकाबाट ५१ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ- उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ५१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। वाग्मती सफाइ महाअभियानको २५८ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघिको नदी क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन…

बलात्कारीलाई पाँच वर्षको जेल

गाईघाट- उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका १५ वर्षीय किशोरलाई बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले शुक्रबार पाँच वर्षको कारागार सजाय फैसला गरेको छ। जिल्ला अदालतका अनुसार गत भदौ…

सिन्धुलीमा विप्लवका दुई कार्यकर्ता पक्राउ

सिन्धुली-जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लब) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ। हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट हिजो दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित…

नेता नेपालबाट कापीकलमका लागि दिइएको रकम चोरी

बर्दिवास-‘म अभागीको कर्मै खोटो हजुर..!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको रु छ हजार आफू सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले आफूलाई सम्हाल्न गाह्रो…

असारसम्म निजी आवास निर्माण हुने

काठमाडौं – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले आगामी वर्ष असार मसान्तसम्म निजी आवास निर्माणका सबै काम सम्पन्न हुने बताएका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका ) नेपालले…

पाँच जिल्लामा जातीय छुवाछूतविरुद्ध अभियान

काठमाडौं – जातीय भेदभाव हटाउनका लागि पाँच जिल्लामा जातीय भेदभावविरुद्ध साझा अभियान सञ्चालन गरिएको छ । नेपाल राष्ट्रिय दलित सामजिककल्याण संगठनले जातीय छुवाछुत हटाउन जाजरकोट, कालीकोट, सुर्खेत, सिरहा र महोत्तरीमा…

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

दाङ-तुलसीपुर इलाका प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। उक्त गिरोहले तुलसीपुर क्षेत्रबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पामा लगेर सस्तो मूल्यमा बिक्री गर्दै आएको आज…

मनोज पुनका सहयोगी एमाले कार्यकर्तालाई प्रहरीले सार्वजनिक गर्‍यो

बुटवल- प्रहरी मुठभेडमा मारिएका कुख्यात अपराधी मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका खेलेको आरोपमा पक्राउ परेका युवा संघ नेपालका केन्द्रीय सदस्य सुजु मल्ललाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। प्रहरी…

ड्रमको पानीमा डुबेर बालिकाको मृत्यु

त्रिशूली-विदुर नगरपालिका– १३ आमथाङकी एक बालिकाको शुक्रबार ड्रमको पानीमा डुबेर मृत्यु भएको छ । सुजन तामाङकी १५ महिनाकी छोरी सुविनाको आज घरको ड्रममा राखिएको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी…

छतबाट खसेर महिलाको मृत्यु

दमक-घरको छतबाट खसेर झापा दमकमा एक महिलाको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया…

सत्तरी विद्यार्थीको अभिभावक बालकल्याण समिति

काठमाडौँ-केन्द्रीय बालकल्याण समितिले सातै प्रदेशबाट अहिलेसम्म विद्यालय नगएका ७० जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने भएको छ। ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, सुनिश्चितता र सिकाइको स्थायित्व’ भन्ने नारालाई साकार पार्न…

विकासका लागि रोल्पाका जनप्रतिनिधि एउटै थलोमा

रोल्पा-नयाँ काम देखाएर लोकप्रिय हुने प्रतिस्पर्धामा देखिएका यहाँका स्थानीय तहहरुले माओवादी जनयुद्धका घाइतेलाई भत्ता दिनेदेखि गाउँपालिकाका सबै फुसको छाना विस्थापित गर्नेसम्मको योजना सुनाएका छन् । माओवादी जनयुद्धमा घाइते भई अपांग…

भ्यानको ठक्करबाट एकको ज्‍यान गयो

विराटनगर-विराटनगरस्थित कोशी राजमार्गमा भ्यानको ठक्करबाट बिहीबार बेलुकी ८ बजे एकजनाको मृत्यु भएको छ । को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिएपछि गम्भीर घाइते भएका विराटनगर–४ बस्ने ६५ वर्षीय विष्णुबहादुर…

यातायात व्यवसायीको आन्दोलनविरुद्ध प्रशासन

बैतडी-सरकारले सिण्डिकेट खारेज गरेपछि यातायात व्यवसायीले आन्दोलनको घोषणा गरेसँगै सरकार पनि आन्दोलनविरुद्ध उत्रिने भएको छ। गृह मन्त्रालयले देशभरिका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जिल्ला…