लागुऔषधसहित एकजना पक्राउ
वीरगञ्ज – भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगञ्जले बुधबार बिहान लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–२ देवीस्थान बस्ने…