author avatar

रासस

राससका सबै समाचारहरू

त्रिशूलीमा हाम फालेर एक महिला बेपत्ता

चितवन-त्रिशूलीमा हामफालेर एक महिला बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा सिन्धुली दुधौली नगरपालिका–२ भुलवाही घर भई काठमाडौं बस्दै आएकी २७ वर्षीया दीक्षा बराल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक…

लमजुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या चार पुग्यो

लमजुङ – लमजुङको मर्स्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । पहिरोमा हराएकी एक वृद्धाको शव बिहीबार फेला परेपछि मृत्यु हुनेको संख्या चार पुगेको…

बाढीले विद्यालय भवन बगायो, बेनी बजार जोखिममा

म्याग्दी – म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ । छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार बेलुका आएको बाढीले रघुगंगा गाउँपालिका–८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक…

मोटरसाइकल चोरेर १० हजारमा बेच्‍ने ६ जना पक्राउ

टीकापुर - इलाका प्रहरी कार्यालय टीकापुरले मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले दिएको जानकारीअनुसार…

खुकुरी सङ्कटमा

भोजपुर - भोजपुरे खुकुरी उद्योग यति बेला सङ्कटमा परेको छ । दक्ष कारिगर तथा कच्चा पदार्थको अभावले खुकुरी उद्योग सङ्कटमा परेको हो । पछिल्लो समय युवा समुदाय खुकुरी बनाउने पेशातर्फ…

समृद्धिका समन्वय आवश्यक : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि अन्तरमन्त्रालय समन्वय अत्यन्त जरुरी रहेको बताएका छन् । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा मंगलबार बेलुका बसेको राष्ट्रिय विकास समस्या…

विद्यालयमै उपलब्ध हुन्छ सेनेटरी प्याड

कञ्चनपुर- किशोरीलाई रजस्वला हुँदा नियमित विद्यालय जान प्रोत्साहित गर्नका लागि कृष्णपुर नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ। रजस्वला हुँदा पुरुषलाई छुनै नहुने र विद्यालय जान नहुनेजस्ता कुप्रथा…

अब पोखरा लेखनाथ होइन, पोखरा महानगरपालिका

पोखरा - पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ । पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ । नेपाल राजपत्रको भाग ५ मा…

बन्दुक, खुँडा, खुकुरी, भाला र विष्फोटक पदार्थसहित डकैती गर्ने तीन अभियुक्त पक्राउ

बर्दिवास - चोरी डकैतीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–१३ का अजमल अली शेष, इसुन घिसिङ र रमेश लामा रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले…

श्रमजीवी पत्रकारको पारिश्रमिक १० हजार बढाउने गरी पुनरावलोकन

काठमाडौँ – न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार माध्यममा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले सञ्चार माध्यममा काम गर्ने…

बुटवलमा २३ वर्षीया युवतीको शव फेला

बुटवल - रुपन्देहीको शुद्धोदन गाउँपालिका– ७ स्थित दानव नदीमा एक युवतीको शव फेला परेको छ । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान नभएको इलाका प्रहरी कार्यालय…

जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्मलाई कारबाही

काठमाडौँ - प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार २ सय ६५ प्रहरीलाई कारबाही गरेको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा सङ्गठनको हितविपरीत काम गर्ने…

देउवाले भने -‘पार्टीमा बेथिति बढ्यो, म अब चुप लागेर बस्दैन’

नेपालगञ्ज - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताएका छन् । जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा सोमबार यहाँ आयोजित 'नेतृत्व विकास…

तीजको दर खाँदा ९ जना बिरामी

सुर्खेत - तीजको दर खाँदा आइतबार बेलुका सुर्खेतमा नौ जना बिरामी परेका छन् । वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा दर खान बोलाइएका नौ जना आफन्त बिरामी परेको…

विद्यार्थी कुट्ने दुई शिक्षक निलम्बनमा

नवलपरासी - विद्यार्थीमाथि हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् । विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक…

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

चितवन-भरतपुर महानगरपालिका-६ पुल्लरमा आज मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १४ निवासी ६५ वर्षीया पार्वती न्यौपाने छिन्। जिल्ला प्रहरी कार्यालयका अनुसार जगतपुरबाट गीतानगरतर्फ आउँदै…