काठमाडौँको फोहर उठ्न अझै एक हप्ता लाग्ने, घरमै व्यवस्थापन गरेर राख्न महानगरको अनुरोध
काठमाडौँ- करीब एक महिनादेखि नियमित उठ्न नसकेको काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनका लागि अझै केही दिन लाग्ने भएको छ । नियमित रुपमा फोहर संकलन गर्दै आएको नुवाकोटस्थित सिसडोलमा फोहर राख्ने स्थानको…