author avatar

रासस

राससका सबै समाचारहरू

आठ वर्षीय बालकको अपहरणपछि हत्या

महेन्द्रनगर- धनुषामा आठ वर्षीय बालकको अपहरणपश्चात् हत्या भएको छ। कमला नगरपालिका– ८ बस्ने प्रमोद साहका आठ वर्षीय छोरा रमणको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। बालकको शव आज…

जेठाजुले दिए बुहारीलाई मिर्गौला

काँकडभिट्टा-झापाका पत्रकार माया पकुवाललाई मिर्गौला प्रत्यारोपण गरिएको छ। भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उनकै जेठाजु सौरभले काठमाडौँस्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला दान गरेको परिवारले…

लुम्बिनी बौद्ध विश्‍वविद्यालयका डिन डा. बज्राचार्यको निधन

काठमाडौँ-लुम्बिनी बौद्ध विश्‍वविद्यालयका डिन डा. भद्ररत्न बज्राचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । रुपन्देहीको लुम्बिनीमा गए राति १ बजे उहाँको हृदयाघातका कारण निधन भएको विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले…

तीन घण्टा पैदलै हिँडेर विद्यालय

फलेवास- सरकारले कुनै पनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोके पनि यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका लागि दैनिक…

दृष्टिविहीन दाजुभाइ-दिदीबहिनी, कहाँ जाला यिनको भविष्य ?

रोल्पा- कुनै मान्छे संसार हेर्ने दृष्टि भएर पनि दृष्टिविहीन बनेर बाँचेको हुन्छ भने कुनै मान्छे जन्मजात नै ठगिएको छ। ऊसँग संसार हेर्ने दृष्टि छैन तर पनि ऊ ज्ञानको आँखाले संसार…

बालबचतमा राउटे बालबालिका

डडेल्धुरा-जिल्लाको परशुराम नगरापलिकामा रहेका राउटे बालबालिकाले बालबचत गर्न सुरु गरेका छन्। केही समय अगाडि आमाबुबासंगै जंगली खाद्यवस्तु र जंगली जनावरको शिकार गर्दै आएका राउटेका बालबालिका बालबचततर्फ आकर्षित भएका हुन् ।…

गोकर्णेश्वरको छाना फेर्न तीन करोड नगद संकलन

काठमाडौं – ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिरको छाना फेर्न सहयोग जुटाउने उद्देश्यले गरिएको श्रीमद्भागवत् महायज्ञमा तीन करोड संकलन भएको छ । फागुन २३ गतेदेखि सुरु…

खोला, गल्छेँडा र भिरको बाटो हुँदै तीन घन्टामा विद्यालय

बागलुङ- बिहान उठ्ने बित्तिकै विद्यालय जाने हतारोमा हुन्छन् अनराम छन्त्याल । ७ बजे नहिँडे उनको विद्यालय पुग्ने समय घर्कीसकेको हुन्छ।

खोला, गल्छेँडा र भिरको बाटो हुँदै छन्त्याल तीन घण्टामा…

जङ्गबहादुरको घोडा किन्ने कि !

काठमाडौं – हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन मनाइने घोडेजात्रा पर्व शनिबार काठमाडौं उपत्यकामा परम्परागत रुपमा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले…

मदिरामा मोजा, स्याम्पु र प्याड

सल्यान – जिल्ला प्रहरी कार्यालयले शारदा नगरपालिकाका अवैध घरपालुवा मदिरा जफत गरी नष्ट गरेको छ । एक हप्तादेखि नगरपालिकाभित्र प्रहरीले छापा मारेर भाँडाकुडासहित घरेलु मदिरा जफत गरेर जिल्ला प्रहरी कार्यालयको…

जनताको गुनासो सुन्‍ने हेलो सरकारका सेवा बन्द

काठमाडौँ-जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘ हेलो सरकार सेवा ’ बन्द भएको छ । पाँचवटै विकास क्षेत्रमा स्थापना गरिएको हेलो सरकार सेवा संघीयता…

धरहरा पुनःनिर्माणका लागि छलफल सुरु

काठमाडौँ-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिहासिक महत्वको धरहरा पुनःनिर्माणलाई अघि बढाउन सरोकारवाला निकायसँग छलफल सुरु गरेको छ। नेपाल टेलिकमले आफ्नो प्रतिबद्धताबाट पछि हटेर धरहरा पुनःनिर्माण गर्न नसक्ने बताएपछि…

गोदाममा आगलागी हुँदा कच्चा पदार्थ जलेर नष्ट

चितवन- भरतपुर महानगरपालिका– १० रिजाल चोकस्थित प्रकृति कपास उद्योगको गोदाममा शुक्रबार बिहान आगलागी हुँदा कच्चा पदार्थ जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चन्दना कोइरालाको सो…

बोलेरो जिप दुर्घटनामा एकजनाको मृत्यु

म्याग्दी-म्याग्दीको बेनी–गलेश्वर सडकखण्डअन्तर्गत जलेश्वरमा गएराति भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सामान छोडेर गलेश्वरदेखि बेनीतर्फ आउँदै गरेको ग २ च ४०४४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा…

झापामा १६ हजार विद्यार्थी एसइई परीक्षामा

बनियानी- झापाबाट यस वर्ष १६ हजार परीक्षार्थीले एसइई परीक्षा दिने भएका छन्। यही चैत ८ गतेदेखि शुरु हुने परीक्षामा नियमिततर्फ १५ हजार २४६ र एक्जाम्टेडतर्फ ८१४ जना गरी १६ हजार…

पूर्वअर्थमन्त्री डा.महतलाई बोतल हान्‍ने पक्राउ

नुवाकोट- पूर्वअर्थमन्त्री डा रामशरण महतमाथि बोतल प्रहार गरी दुव्र्यबहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली…