टाटा सुमो दुर्घटनामा दुईजनाको मृत्यु, सात घाइते
रामेछाप – रामेछाप नगरपालिका–२ खरानेपाखामा शनिबार बेलुका टाटासुमो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने सातजना गम्भीर घाइते भएका छन् । मृत्युहुनेमा ६० वर्षीया आमा ललिमाया कार्की र छोरा…