author avatar

रासस

राससका सबै समाचारहरू

हुम्लामा अक्सिजनको कमिले भारतीय महिलाको मृत्यु

हुम्ला - अक्सिजनको कमीले भारतको केराला मालापुरणकी ५६ वर्षीया लीला महेन्द्र नारायणको मृत्यु भएको छ । मानसरोवरको कैलाश यात्रा गरी आइतबार उनि हुम्ला पुगेकि थिईन् । सिमकोट विमानस्थलका प्रहरी नायब…

बाढी, पहिरो र डुबान नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

काठमाडौँ - राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरुले वर्षाको समयमा पहाडमा पहिरो र तराई डुबानको समस्या हुने भएकाले समयमै सचेतना अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष सभामा भाग लिँदै सांसद सुमनराज…

देशभर अझै दुई दिन वर्षा हुने

काठमाडौँ - मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा…

देशभर नै पहिरोको जोखिम, सात वर्षमा सोह्र सयको मृत्यु

काठमाडौँ - ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका…

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नियमित प्रक्रियाबाट अगाडि बढ्ने

काठमाडौँ बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ व्यवस्थापिका–संसद्को नियमित प्रक्रियाबाट अगाडि बढ्ने भएको छ । सरकारले आइतबार सदनमा पेश गरेको सो विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति…

तोपेखोलामा पहिरो खस्दा मुग्लिन सडक अवरुद्ध

चितवन - अविरल वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तोपेखोला भन्ने स्थानमा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । बिहानभरि ठाउँठाउँमा खसेको पहिरोका कारण प्रभावित…

टवाङ्ख खोलाले बस बगायो

दाङ - पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ्ख खोलामा आएको बाढीले ना १ ख १८६१ नम्बरको यात्रुबाहक बस बगाएको छ । स्थानीयबासिन्दा तथा प्रहरीले उद्धार गरेकाले बस बगाए पनि…

महभीर झरनाको फेदीमा कृतिम पोखरी निर्माण

बाबियाचौर-म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण भएको छ। ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माण गरेका हुन्। गाउँपालिकाको…

परीक्षाफलमा त्रुटिबारे छानबिन प्रतिवेदनपछि नियन्त्रकलाई कारबाही

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकलाई कारबाही गरिएको छ । पाँच दिनअघि…

वीर अस्पतालमा गम्भीर बन्दै गंगामायाको स्वास्थ्य

काठमाडौँ-छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थिती गम्भीर बन्दै गएको छ। अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले गंगामायाको स्वास्थ्य अवस्था ३४औँ दिनमा आइपुग्दा थप…

कुख्यात फ्रान्सेली डाँका हेलिकोप्टरको सहयोगमा जेलबाट फरार

पेरिस-कुनै समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समय यता जेल सजाय भोगिरहेको कुख्यात चोरले हेलिकोप्टरको सहयोगमा जेलबाट आइतबार भागेको फ्रान्सेली अधिकारीले बताएका छन्। फ्रान्सको रिआउ शहरबाट केही…

चीनलाई उपहार दिन लागिएको गैंडाको स्वास्थ्य परीक्षण

चितवन - सरकारले चीनलाई उपहार दिन लागिएको २ जोडी गैंडाको नेपाली र चिनिया चिकित्सक टोलीद्वारा स्वास्थ्य परीक्षण थालिएको छ। यही असार १५ गते चीनको पशु क्वारेन्टाइनबाट आएका भेटेरीनरी चिकित्सक डा…

भक्तपुरका अधिकांश मासु पसल अवैध

भक्तपुर- भक्तपुर नगरपालिकाले आइतबार च्याम्हासिंहदेखि जगाती सम्मका आठवटा मासु पसलमा अनुगमनमन गर्दा अधिकांश पसल अवैध रुपमा सञ्चालन भएको जनाएको छ। बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गएको टोलीले गरेको…

महेन्द्रनगरमा करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते

भीमदत्तनगर कञ्चनपुरको भीमदत्तनगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । भीमदत्तनगरपालिका–३ मालिकार्जुन टोलमा बिजुलीको नयाँ खम्बा हाल्ने क्रममा करेन्ट लागेर कञ्चनपुर, लालझाँडी गाउँपालिका–५…

प्रचण्ड पत्‍नी सीता दाहालको स्वास्थ्यमा सुधार

चितवन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ। श्रीमती दाहाल यही असार ३ गते उपचारका लागि अध्यक्ष दाहालसँग सिङ्गापुर गएकी थिइन्। जलचिकित्सा र…

भक्ति थापा स्मृति पार्क निर्माण

दाङ- दाङको लमही नगर विकास समितिले उपलब्ध गराएको पाँच कट्ठा जग्गामा भक्ति थापा स्मृति पार्क निर्माण गरिएको छ। पार्कमा भक्ति थापाले विगतमा गरेका योगदान र उनका जीवनसँग सम्बन्धित कार्यलाई शिलामा…