author avatar

रासस

राससका सबै समाचारहरू

कभर्ड हल भत्कियो

डडेल्धुरा- डडेल्धुरा खेलकूद विकास समितिको कार्यालयसँगै रहेको जिल्लाको एकमात्रै कभर्ड हल भत्किएकोे छ । अमरगढी नगरपालिका वडा नं ४ खलंगामा ३४ वर्ष पहिले निर्माण भएको उक्त कभर्ड हल जीर्ण अवस्थामा रहेको…

पहाडकी रानी बन्दीपुरमा केबुलकार निर्माण गरिने

दमौली-तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको…

पहिरोले तीन घर पुरियो, ३४ घर जोखिममा

नुवाकोट – तादी गाउँपालिका–१ उर्लेनीको ढाडेमा वर्षासँगै खोलामा आएको बाढी र त्यसको कटानले बगेको पहिरोले तीन घर पुरेको छ भने ३४ घर जोखिममा परेका छन् । शनिबारको बाढी र पहिरोबाट…

साउन १ गतेदेखिे शेयर कारोबार अनलाइनमार्फत हुने

काठमाडौँ- तपाई शेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ । अब घर, कार्यालय वा…

डाक्टर बन्न छोडेर हिमाल खोज्दै हिँडे आङछिरिङ

काठमाडौँ- मेरा बुबाले मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो, तर मनले मान्दै मानेन । डाक्टर पढ्न भारत पनि पुगेको थिएँ । हिमालको काखमा बसेको मान्छे परें । भारतको गर्मी सहनै सकिनँ, फर्केर…

राजपाले संसद्मा प्रभावकारी भूमिका खेल्ने

काठमाडौँ- राष्ट्रिय जनता पार्टी नेपालले संघीय संसद्को दुवै सदनमा पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्ने भएको छ । राजपा संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले संसद्मा उठेका विषयमा जिम्मेवार ढंगले प्रस्तुत…

काम गर्नुको सट्टा उल्टै बसीबसी ७ प्रतिशत मुनाफा

काठमाडौँ- नेपाल राष्ट्र बैंकले लघुवित्त एवं सहकारी संस्थालाई कर्जा सूचना केन्द्रको सञ्जालमा जोड्ने भएको छ । यसअघि वाणिज्य तथा विकास बैंकले आफ्नो वित्तीय विवरण कर्जा सूचना केन्द्रमा सम्प्रेषण गर्दे आएका…

तरकारीखेतीले जीवनस्तर फेरियो

बेनी : म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुककोट अम्बोटका ४८ वर्षीय हरिलाल घिमिरेको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ । तीस वर्षअघि गरिबीका कारण गाउँमा बस्ने अवस्था नहुँदा विदेश जानका लागि ६० हजार…

पाल्पाका जडीबुटी उद्योग बन्द

रामपुर पाल्पा : सरकारले जडीबुटीको प्रशोधनमार्फत आम्दानी गर्ने घोषणा गरे पनि पाल्ला जिल्लामा सञ्चालित जडीबुटी उद्योग बन्द हुँदै गएका छन् । गाउँघरमा खेर गइरहेका जडीबुटीलाई प्रशोधन गरी प्रयोगमा ल्याउने उद्देश्यका…

दिवंगत स्रष्टाको शव नेपाल प्रज्ञा–प्रतिष्ठानमा राख्ने कि नराख्ने ?

काठमाडौँ- साहित्यकार तथा कलाकारको निधनपछि श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरमा पार्थिव शरीर राखिँदै आएकामा उक्त स्थानको विकल्पबारे बहस सुरु भएको छ । निधनपछि स्रष्टालाई राज्यको प्राज्ञिक निकायको डबलीमा राखेर…

कीर्ते नागरिकता बनाउने तीनजना पक्राउ

बर्दिया- नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीनजना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता…

डुबान बस्तीका बासिन्दाको अनिदोमै बित्यो रात

भक्तपुर– हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको बस्तीका बासिन्दाको रात अनिदोमै बितेको छ । भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार,…

लुम्बिनी अञ्चल अस्पतालमा ‘सिकलसेल एनिमिया’ प्रभावित भेटिए

बुटवल- लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ । उपचारका लागि अस्पताल आएका थारु समुदायका १५ जनामध्ये थप दुईजनामा ‘अल्फाथेलेसिमिया’…

पानी ट्यांकीमा डुबेर मृत्यु, परिवारद्वारा किटानी जाहेरी

भक्तपुर- सूर्यविनायक नगरपालिका-३ बालकोट नयाँ बस्ती बस्ने २३ वर्षीय सुभाष चौलागार्इंको हिजो पानी ट्यांकीभित्र डुबेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने पदमबहादुर सुनुवारको नयाँ घर कम्पाउण्ड पछाडि रहेको रिजर्भ…

‘कम्युनिष्टलाई कमजोर पार्न विदेशी शक्ति लागे’

चितवन- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताएका छन् । शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले शुक्रबार आयोजना गरेको…

मुग्लिन सडकमा फेरि पहिरो, यातायात अवरुद्ध

चितवन- चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । शुक्रबार ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख…