author avatar

रासस

राससका सबै समाचारहरू

रुपन्देहीमा अक्सिजन उत्पादन सुरु

रुपन्देही- लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा स्थापना भएको अक्सिजन जेनेरेसन प्लाण्टबाट अक्सिजन उत्पादन गर्न थालिएको छ । प्लाण्टबाट उत्पादित अक्सिजनबाट अहिले अस्पतालमा दैनिक सरदर २३ सिलिण्डर बराबरको ग्यास खपत भइरहेको उक्त…

अफगानिस्तानमा १४ जना तालिबान मारिए

गजनी-अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा सुरक्षाबल र तालिवान आतंककारीबीच भएको झडपमा परी १४ जना आतंककारी मारिएका छन्। यस झडपमा कम्तीमा पनि १४ जना आतंककारी मारिएका छन् भने १३ भन्दा…

लाङ्टाङ निकुञ्जको जंगलमा आगलागी

रसुवा-लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलमा आइतबार मध्याह्नदेखि आगलागी भएको छ। प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार ब्राबल पाखा क्षेत्रको त्रिशूली नदी किनारबाट केहीबेर अगाडि अचानक जंगलमा लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जको…

प्रदेश नं ३ मा एकसय कानून आवश्यक

नुवाकोट- प्रदेश नं ३ को सरकार सञ्चालनका लागि करीब एकसय कानून आवश्यक देखिएको छ। आसन्‍न आर्थिक वर्षको बजेट तर्जुमा तथा सुझाव संकलनका लागि यहाँ आउनुभएका आन्तरिक मामिला तथा कानून मन्त्रालयका…

सिन्डिकेट नगर्ने लिखित प्रतिबद्धता गरेर छुटे व्यवसायी

विराटनगर– यातायात समितिलाई कम्पनीमा दर्ता गर्ने र सवारी साधन सञ्चालन गर्ने लिखित प्रतिबद्धता जनाएपछि पक्राउ परेका यातायात व्यवसायी रिहा भएका छन् । सिन्डिकेटको माग गर्दै यातायात बन्द गर्ने पूर्व नेपाल…

मोदी भ्रमणका लागि काठमाडौँ पनि बढार्न थालियो

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले सरसफाइलाई तीव्र बनाएको छ। कामपाका सूचना अधिकारी वसन्त आचार्यकाअनुसार अहिले सडक छेउको पेटीमा रङरोगन र सडक आसपासको धुलो सफा…

बाँकेमा प्रेसर कुकर बम विस्फोट

नेपालगञ्ज- बाँके जिल्लाको हवल्दारपुरमा रहेको कालिका निर्माण कम्पनीको साइट अफिसमा अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले गएराति करिब…

आगलागी पीडितलाई राहत दिन मुख्यमन्त्रीको टोली मुगुमा

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आगलागी पीडितका लागि राहत सामग्री लिएर मुगु गएका छन्।

मुगुमा कार्मरोङ्ग गाउँपालिका–४ किम्रीका बिहीबार भएको आगलागीबाट १७ घर जलेर क्षति भएको तथा…

निगमले एक महिनाभित्र ल्याउँदै छ तीन चिनियाँ पाइलट

काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले तीन जना चिनियाँ पाइलट (विमानचालक) ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। वाइ–१२ सिरिजका विमान उडाउनका लागि निगमले अंग्रेजी…

दुई वर्षभित्र कृषि आयात प्रतिस्थापन गर्छौँ: कृषिमन्त्री

 

चितवन- कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अवको दुई वर्षमा कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्ने गरी काम भइरहेको बताएका छन्। शनिबारयहाँ पत्रकारसँग कुराकानी गर्दै उनले भने, 'अहिले…

केही मिडियाले मान्छेलाई आत्महत्या गर्न बाध्य पारेका छन्: सञ्चार राज्यमन्त्री

 

बनेपा- सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताद्वारा अनुमोदित भएर बनेको लोकतान्त्रिक सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु ठूलो भूल हुने बताएका छन्।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा…

१७ हजार ‘अस्थायी’ कर्मचारीको न्यूनतम पारिश्रमिक तोक्ने श्रममन्त्रीको आश्वासन

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आगामी साउन १ गतेदेखि लागू हुनेगरी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको न्यूनतम मासिक पारिश्रमिक तोक्ने र त्यसभन्दा तल नहुने गरी सुरक्षाको…

२२ दिनकी सुत्केरी मृत भेटिइन्

नुवाकोट - बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् ।

स्थानीय बासिन्दा कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार बेलुका घरदेखि एक किमी टाढा…

मापसे गर्ने शिक्षकको जागिर चट

जाजरकोट -  कुशे गाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ ।

शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो । मावि तह राहत…

भ्याट बिल नकाट्नेलाई अब कारवाही हुने

चितवन-आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ । करको दायरामा नआउने र आएर पनि कम बिल काट्ने गरेको पाइएपछि कार्यालयले अध्ययन थालेको हो । मूल्य…

डोल्पाका ज्येष्ठ नागरिकको प्रश्‍न, ‘हाम्रो भत्ता कहिले पाइन्छ?’

त्रिपुराकोट-सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता चालु आर्थिक वर्षको तेस्रो चौमासिक लागि सक्दा समेत डोल्पाका जेष्ठ नागरिकले अझै पाउन सकेका छैनन् । पहिलो किस्ता मंसिरको पहिलो साता, दोस्रो किस्ता…