चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’
काठमाडौँ -नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडौँ ल्याइएको छ । चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको गैंँडा मंगलबारराति काठमाडौँ ल्याइएको हो…