author avatar

रासस

राससका सबै समाचारहरू

नेपालमा दैनिक २५ देखि ३० पराकम्प

काठमाडौँ-  नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० वटा…

नेपाली चेली बेचेको मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष जेल

नुवाकोट- दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको…

सडकको लालपूर्जा व्यक्तिको नाममा भएपछि..

बेनी-२०५९ सालमा निर्माण भएको जग्गा बेनी-जोमसोम सडकका लागि अधिग्रहण गरिएको अन्नपूर्ण गाउँपालिका-३ दानाका जग्गाधनीले डेढ दशकसम्म पनि मुआब्जा नपाएपनि सडककले अधिग्रहण गरेको जग्गाको तिरो भने तिर्दै आएका छन्। न मुआब्जा,…

निजी खर्चमा ज्येष्ठ नागरिकका लागि विश्रामस्थल निर्माण

मोरङ-उर्लाबारी–९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले ज्येष्ठ नागरिकका लागि विश्राम चौतारी बनाई दिने भएका छन्। भोटेपुलसंगै रु ५० हजारको लगानीमा चौतारी बनाएर छानो छाइ फलैँचा समेत राखिदिएका हुन। ज्येष्ठ नागरिक…

बजेट अभावमा जिल्ला अस्पतालमा ‘न्यानो झोला’ कार्यक्रम स्थगित

लमजुङ-जिल्ला अस्पतालमा बजेट नहुँदा सुत्केरीले पाउने ‘न्यानो झोला’ कार्यक्रम स्थगित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत आउने रकम चालू आर्थिक वर्षमा स्थानीय तहमा गएपछि विगत चार महिनादेखि सो कार्यक्रम स्थगित…

विद्यालयका प्रधानाध्यापक गाउँपालिकामा कार्यालय सहयोगी !

सल्यान- करीव आठ वर्ष विद्यालयमा प्रधानाध्यापक भएर काम गरेका हेमन्तबहादुर थापा अहिले गाउँपालिकामा कार्यालय सहयोगी भएका छन् । विद्यालयमा पढाउदा तलब नै नपाएपछि दार्मा गाउँपालिका–४ भल्चौरका उहाँ दार्मा गाउँपालिकामा कार्यालय…

मौरी पालेर मलेखुमा विद्यालय सञ्‍चालन

धादिङ- बेनीघाट रोराङ गाउँपालिका–२ मा रहेको रावलडाँडा आधारभूत विद्यालयमा मौरीपालन गरेर विद्यालयको स्रोत जुटाइएको छ । विद्यालय सञ्चालनका लागि आर्थिक अभाव भएपछि मौरीपालन शुरु गरिएको हो । सरकारले सामुदायिक विद्यालय…

सूचनाको पहुँच स्थापित गर्न ताप्लेजुङमा मोबाइल एप्स

ताप्लेजुङ- फुङलिङ नगरपालिकाले सूचनामा नागरिकको पहुँच स्थापित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ। मोबाइल एप्समार्फत नगरसभा र नगर कार्यपालिकाले पारित गरेका नीतिगत निर्णय तथा कार्यक्रमका बारेमा हरेक नागरिकले सजह रुपमा…

किशोरीमाथि बलात्कार गर्ने ट्यांकर चालक पक्राउ

तेह्रथुम- तेह्रथुमको आठराई गाउँपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन्। सुस्तःमनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम…

ट्रकको ठक्कर दिँदा पैदलयात्रीको ज्‍यान गयो

चितवन- चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१९ स्थित जुगेडीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ५९१७ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँ…

झुलाघाटबाट ५२ बालकको उद्धार

बैतडी- बैतडीको सीमा नाका झुलाघाटबाट प्रहरीले ५२ जना बालकको उद्धार गरेको छ। बैतडी र बझांगका ती बालक भारत जाँदै गर्दा सिमानाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। विद्यालयको…

पूर्वी नवलपरासीमा सञ्‍चारको सुविधा नहुँदा समस्या

नवलपरासी- पूर्वी नवलपरासीको पहाडी क्षेत्रका बासिन्दा सञ्चारको सुविधा नहुँदा समस्यामा परेका छन् । पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली, बलिङटार, हुप्सेकोट, बिनयी त्रिवेणी गाउँपालिका र गैँडाकोट नगरपालिकाअन्तर्गत पर्ने केही पहाडी क्षेत्रमा सञ्चारको…

सुशील कोइरालाका भाई रहेनन्

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाका भाइ विजयकुमार कोइरालाको आज निधन भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७४ वर्षीय कोइरालाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन…

पर्यटन पत्रकारहरुले पर्यटनमन्त्रीलाई भने नेपाललाई ‘वाईफाई फ्रि कन्ट्री’ बनाउँ

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले कुल गार्हस्थ उत्पादन(जीडीपी) मा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउने गरी आफूले कार्ययोजना तयार पारिरहेको बताएका छन्। पर्यटन पत्रकार संघ(जाट–नेपाल) का प्रतिनिधिसँग बिहीबार मन्त्रालयमा…

नारायणगढ-मुग्लिन सडक बनाउन तीन महिना थप

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डको निर्माण सम्पन्‍न गर्ने मिति तीन महिना थपिएको छ। विभिन्‍न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए। उनीहरुले एक हजार दिनसम्म मिति…

प्रदेश सरकार चलाउन कानुनी प्रक्रिया बाधक-मुख्यमन्त्री शाही

नगरकोट- प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको बताएकाएका छन्। उहाँले अबको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले…