फोहोर पानी प्रशोधन केन्द्र निर्माण अघि बढ्दै
काठमाडौँ-काठमाडौँ उपत्यकाको फोहोर पानी व्यवस्थापनका लागि चार ठाउँमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण भइरहेको छ। तीमध्ये एउटा सञ्चालनमा आइसकेको र तीन वटा निर्माणको चरणमा रहेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।…