राष्ट्रिय सभाकाे बैठकमा कसले के भन्याे?
काठमाडाैँ- नेकपा एमालेका राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले नागरिकता विधेयक फिर्ता गरेकोप्रति आपत्ति जनाउँदै फिर्ता ल्याएर पास गर्न माग गरेका छन्। राष्ट्रियसभाको आजको विशेष समयमा उनले उक्त विधेयक बनाउनका लागि…