कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने सरकारी निर्णय यसकारण छ ‘घातक’
नेपाल सरकारले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने निर्णय गरेको छ। तर यस्तो लगानी गर्नेले ७५% उत्पादन निर्यात गर्नुपर्ने शर्त पनि सरकारले राखेको छ। संसद विघटन भएको परिस्थितिमा भएको यो…