मभित्रको डार्क होल
प्रायः मलाई मभित्र एउटा होइन, दुइटा आत्मा बाँचिरहेको छझैँ लाग्छ। एउटा म असाध्यै चञ्चल, निडर, आँटी र आत्मनिर्भर अनि अर्को म असाध्यै संवेदनशील, अन्तर्मुखी र भावुक स्वभावको। एउटा म दुःखमा…