author avatar

आरपी न्‍यौपाने

आरपी न्‍यौपानेका सबै समाचारहरू

थसीका बासिन्दाले नख्खु खोलामा बगाएका आदिनाथ कसरी पुगे चोभार?

काठमाडौँ– कार्तिक मेलाको अन्तिम दिन (शुक्रबार) काठमाडौँ उपत्यकास्थित चोभारको आदिनाथ मन्दिर (आनन्दादी लोकेश्वर) गुलजार बनेको छ। भित्र पस्न खोज्नेहरुबीच तीब्र प्रतिस्पर्धा छ, ढोकामा। पूजा सामग्री चढाउनेहरु तँछाडमछाड गरिरहेका छन्, मन्दिरको…

कार्तिक मेलाको अन्तिम दिन चोभारको आदिनाथ मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरु)

काठमाडौँ– चोभारको आदिनाथ मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ। एक महिना लामो कार्तिक मेलाको अन्तिम दिन शुक्रबार बिहानैदेखि मन्दिरमा भक्तजनहरुको भीड लागेको हो। आदिनाथ मन्दिरमा हरेक वर्ष कोजाग्रत पूर्णिमादेखि एक महिना…

न्यायको लडाइँमा सरकारको वक्र दृष्टि

काठमाडौँ– बाँकेको जानकी गाउँपालिका–२ नेवाजी गाउँकी नन्कुनी धोबी (४०)को 'मृत्यु' वास्तवमा 'हत्या' भएको भन्ने आशंकालाई स्थानीय प्रहरीले गम्भीरताका साथ नलिँदा त्यसले न्यायका लागि राष्ट्रिय अभियानको स्वरुप लिएको छ। बाँकेबाट न्यायका…

‘त्यसपछि लाग्न थाल्यो– मलाई यही म्युजिकले बचाउँछ’

काठमाडौँ– करिब १६ वर्षको हुँदा ईश्वर अमात्यले बुझे, ‘अब मेरो आँखाको ज्योति फर्किँदैन।’ त्यसपछि संगीत उनका लागि रहर मात्रै रहेन। ‘बाध्यता’ बनिदियो। पढ्न लेख्न पाएनन्। जन्मिदै दृष्टिविहीन उनले आफ्ना लागि…