बाघ : गर्जिँदै, आँखा तर्दै
केही दिनअघि अर्थात जुलाई २९ (साउन १३ गते) अन्तर्राष्ट्रिय बाघ दिवस मनाइयो । विश्वबाट घट्दै गएका वा लोप हुने खतरामा पुगेका बाघको संरक्षणमा सहयोग पर्याउने उद्देश्यले रहेक वर्ष दिवस मनाईन्छ…