Image of सहदेव चौधरी

सहदेव चौधरी

वरिष्ठ उपसम्पादक

सहदेव चौधरीका सबै समाचारहरू

उमेर नपुगेका कारण थारु आयोगको सदस्यमा सिफारिस दुई जनाको नियुक्ति रद्द

काठमाडौँ- थारु आयोगको सदस्यमा सिफारिस भएका चार जनामध्‍ये दुई जनाको मात्रै सपथ भएको छ भने दुई जनाको शपथ ग्रहण र नियुक्ति रद्द भएको छ। आयोगमा सिफारिस भएका भोलाराम चौधरी र…

बझाङमा १६२ मतदान केन्द्र र १३३ मतदानस्थल

बझाङ- जिल्ला निर्वाचन कार्यालय बझाङले जिल्लाभरि १६२ मतदान केन्द्र र १३३ मतदानस्थल छनोट गरी निर्वाचन आयोगमा पठाएको छ। त्यस्तै निर्वाचन कार्यालय बझाङले मतदाता परिचयपत्र अद्यावधिक गर्नतर्फ लागेको छ। कार्यालयले जिल्लाका…

कुसुन्तीका अनिल प्रधान बने जगदम्बा मोटर्स प्रालिको‘डाउनलोड एन्ड विन’अभियानको विजेता

ललितपुर-टीभीएस मोटरसाइकल तथा स्कुटरको एक मात्रआधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘डाउनलोड एन्ड विन’अभियानको विजेता घोषणा गरेको छ। उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बनेका छन्। टिभीएसका स्टीकर डाउनलोड गरेर…

नेपाल टेलिकमले ल्‍यायो फोरजी वायरलेस सेवा, अब प्रति जीबी ११.११ रुपैयाँमै चलाउन सकिने

काठमाडौँ-सरकारी स्वामित्वको एकमात्र दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सुरु गरेको छ। कम्पनीले १७ औं वार्षिकोत्सको अवसरमा फोरजी वाईफाईको रुपमा बिहीबारदेखि फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सञ्चालनमा…

भारतका राष्ट्रपति भोलिदेखि दुई प्रदेशको भ्रमणमा जाने

नयाँ दिल्ली-भारतका राष्ट्रपति रामनाथ कोविन्दले भोलि बिहीबारदेखि दुई प्रदेशको भ्रमण शुरु गर्ने भएका छन्। उनले भोलि फेब्रुअरी ४ देखि ७ तारिखसम्म कर्नाटक र आन्द्र प्रदेशको भ्रमण गर्नुहुने तय भएको राष्ट्रपति…

किर्गिस्तानमा नयाँ प्रधानमन्त्रीमा ४१ वर्षीय उलुक्बेक मरिपोभ निर्वाचित

विश्केक-किर्गिस्तानले बुधबार नयाँ प्रधानमन्त्री पाएको छ। किगिस्तानको संसद्ले उलुक्बेक मरिपोभको उम्मेदवारीलाई बुधबार पारित गरेकाले उनी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन। संसद्ले सरकारको नयाँ संरचना र कार्यक्रमहरूलाई समेत…

बीचैमा प्रदेश छाडेर जान्‍नँ- मुख्यमन्त्री गुरुङ

कास्की-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका लागि काम गर्ने प्रतिबद्धतासहित जिम्मेवारी सम्हालेकाले आफू बीचमै छोडेर कुनै अवसर खोज्न नजाने बताएका छन्। । बाह्रखरी अनलाइनले पोखरामा आयोजना गरेको ‘कोभिड–१९ को असरबाट…

आइडिया स्टुडियोद्वारा प्रभु बैंकको सहकार्यमा ४८ जना टेम्पो चालकलाई ऋण उपलब्ध

काठमाडौँ–आइडिा स्टुडियोले प्रभु बैंकको सहकार्यमा महिला टेम्पो चालकलाई ऋण उपलब्ध गराएको छ। कम्पनीले प्रभु बैंकबाट ५२ जना टेम्पो महिला मध्ये ४८ जनालाई ऋण उपलब्ध गराएको जानकारी दिएको छ। बाँकी ४…

सिराहाको भेडियामा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

काठमाडौँ–सनराइज बैंक लिमिटेडले सिराहा जिल्लाको कल्यानपुर नगरपालिका ७, भेडियामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६९ पुगेको छ। बैंकले…

कोभिड-१९ ले लियो कोरोनाविरुद्ध खोपको लागि फण्ड उठाउने टोम मुरेको जीवन

विश्‍वमा कोरोना भाइरस (कोभिड-१९) सँग जुध्नको लागि बेलायतलाई लाखौँ डलर सहयोग जुटाउने क्याप्टेन सर टोम मूरेको कोरोनाको कारण निधन भएको छ। सय वर्षीय टोमले ३३ मिलियन पाउण्ड

फाईजरले कोभिड–१९ खोपबाट एक वर्षभित्र १४ अर्ब डलर आम्दानी गर्ने

न्‍युयोर्क-फाईजर र बायोएनटेकले विकसित गरेको कोभिड–१९ खोपको बिक्री सन् २०२१ मा १४ अर्ब डलरभन्दा बढी हुने उक्त कम्पनीले मङ्गलबार जानकारी गराएको छ । कम्पनीले भनेको छ, “हालसम्मको माग अनुसार खोपको…

‘भारत इयूलाई खोप आपुर्ति गर्न इच्छुक’

नयाँदिल्ली- विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी भारतको सीरम इन्स्टिट्युटले युरोपेली संघलाई खोप आपूर्ति गर्न सक्षम रहेको बताएको छ । सीरम इन्स्टिट्युट्ले अक्सफर्ड–एस्ट्राजेनेकाद्वारा विकसित खोप उत्पादन गरिरहेको छ । इन्स्टिट्युटका…

कीर्तिमानी आरोही निर्मल पूर्जा मगर सद्भावनादूत

काठमाडौँ-नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका आरोही निर्मल पूर्जा मगर ‘निम्स’लाई सद्भावनादूत ‘गुडविल एम्बास्टर’ घोषणा गरेको छ। नेपाली…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एनएमबी बैंकको एटीएम

काठमाडौँ–एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीहरुलाई सुविधा पुर्‍याउने उद्देश्यले १३६औं एटिएम सञ्चालनमा ल्याएको छ। बैंकले यस अघि देखी नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान…

ग्लोबल आइएमई बैंकको थप तीनवटा नयाँ शाखा सञ्चालनमा

काठमाडौँ-ग्लोबल आइएमई बैंकले मंगलबार थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सुनसरी जिल्लाको रामधुनी नगरपालिका ५, झुम्का, दाङ जिल्लाको लमही नगरपालिका ५, लमही र पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका…

अजोड इन्स्योरेन्स लिमिटेड र मिग होल्डिङस लिमिटेडबीच सामूहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता

काठमाडौँ-जोड इन्स्योरेन्स लिमिटेड र मिग होल्डिङस लिमिटेडबीच सामूहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ। मंगलबार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र मिग होल्डिङस लिमिटेडका…