Image of सहदेव चौधरी

सहदेव चौधरी

वरिष्ठ उपसम्पादक

सहदेव चौधरीका सबै समाचारहरू

स्पिन्ज एक्टिभ गर्ल २०२१ प्रतियोगिताको अनलाइन आवेदन खुला

काठमाडौँ–केभिन केयरको आयोजनामा स्पिन्ज नेपालको “स्पिन्ज एक्टिभ गर्ल २०२१” को लागि आवेदन खुला भएको छ। स्पिन्ज नेपालले आफ्नो आधिकारिक फेसबुक पेजमा स्पिन्ज एक्टिभ गर्ल २०२१ प्रतियोगिताको अनलाइन आवेदन खुला भएको…

रियलमीले नेपाली बजारमा भित्र्यायो सी १५ स्मार्टफोन

काठमाडौँ–स्मार्टफोन ब्राण्ड रियलमीले क्वेलकम संस्करणको लेटेस्ट सी १५ स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले अल्ट्रालंग ब्याट्री र उत्कृष्ट पर्फमेन्सका लागि थप फिचर्ससहित यस संस्करणको मोबाइललाई नेपाली बजारमा सार्वजनिक गरेको…

एनसेलका प्रिपेड ग्राहकले अझै सुलभ दरमा भारतमा रहेका आफन्त र साथीभाइसँग कुरा गर्न सक्‍ने

काठमाडौँ-एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाइसँग कुरा गर्न सक्ने जानकारी दिएको छ। एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत…

जापानमा कोभिड-१९ का कारण ७ मार्चसम्‍म संकटकाल लम्ब्‍याइयो

टोक्‍यो-जापानले कोभिड–१९ विरूद्धको अभियान अझै सफल भई नसकेको भन्दै आगामी मार्च ७ गतेसम्मका लागि देशव्यापी जारी स्वास्थ्य सङ्कटकाललाई बढाएको छ। जापानी प्रधानमन्त्री योशीहिदा सुगाले मङ्गलबार कोविड–१९ महामारीको कारण लगाइँदै आएको…

प्रचण्ड-नेपाल समूहले आधिकारिकताको दाबीको लागि भोलि निर्वाचन आयोगमा पत्र बुझाउने

काठमाडौँ-नेकपा दाहाल नेपाल समूहले आधिकारिकताको दाबीको लागि भोलि नै निर्वाचन आयोगलाई पत्र बुझाउने तयारी गरेको छ। आजको उसको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार वरिष्ठ नेताहरू छलफलमा जुटेका थिए। छलफल भोलि…

‘प्रतिनिधि सभा विघटन मध्यावधि चुनाव गराउनको निम्ति होइन’

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटन मध्यावधि चुनाव गराउन नभएको बताएका छन्। सोमबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संसद विघटन र प्रतिगमनको खतरा विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष…

संसद भवन अगाडि प्रदर्शन गर्ने विद्यार्थीहरुलाई कुट्नेप्रति प्रचण्ड-माधव समूहको गम्भीर आपत्ति

काठमाडौँ- प्रतिनिधि सभा विघटनको निर्णयविरुद्ध सत्तारुढ नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड-माधवकुमार नेपाल समूह निकट विद्यार्थीहरुलाई प्रदर्शन गर्ने क्रममा गरेको पक्राउप्रति संघर्ष समितिले गम्भीर आपत्ति जनाएको छ। सोमबार प्रचण्ड-माधव समूह, संघर्ष समितिका…

कुनै दिन रेल चलाउन फेरि आउँछु : प्रधानमन्त्री ओली

जनकपुरधाम- रेल चल्ने/नचल्ने अड्कलबाजीका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै दिन रेल चलाउन आउने बताएका छन्। सोमबार धनुषाको ढल्केबरस्थित नेपालकै सबैभन्दा बढी क्षमता भएको विद्युत सवस्टेशनको उद्घाटन गर्न आएका…

काठमाडौँ उपत्यकामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ-पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७०, भक्तपुरमा ५ र ललितपुरमा १० जना संक्रमित थपिएका हुन्। हाल देशभर…

देशभर थप १५९ जनालाई कोरोना

काठमाडौँ-नेपालमा पछिल्लो २४ घण्टामा थप १५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ११८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार…

नेपालगञ्जमा कोरोनाबाट ६८ वर्षीया महिलाको मृत्यु

नेपालगञ्‍ज-नेपालगञ्जमा कोरोनाबाट ६८ वर्षीया महिलाको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, कोहलपुर नगरपालिका वडा नं. १४ निवासी महिलाको आज अपरान्ह चार बजे मृत्यु…

सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेपछि राष्ट्रियसभाका अध्यक्षको आपत्ति

काठमाडौँ-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्नि प्रसाद सापकोटाले संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता पठाएकोमा गम्भीर आपत्ती जनाएका छन्। सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष तिमिल्सिनाले सभामुखको…

सामसुङको एस २१ सिरिज खरिद गर्न सानिमा बैंकको मासिक किस्ताबन्दी

काठमाडौँ-सानिमा बैंकले सामसुङको एस २१ सिरिज खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीको व्यवस्था गरेको छ। यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु सामसुग प्लाजासँग…

रामेछापको मन्थलीमा सनराइज बैंकको शाखारहीत बैंकिङ सेवा

काठमाडौँ-सनराइज बैंक लिमिटेडले रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.-११, सावाडाँडा, गेलु र उमाकुण्ड गाउँपालिका-७, भुजिमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। सो दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित…

सिद्धार्थ बैंकको अध्‍यक्षमा मनोज कुमार केडिया सर्वसम्मत

काठमाडौँ–सिद्धार्थ बैंक लिमिटेडको आइतबार बसेको संचालक समितिको ३६२ औं बैठकले मनोज कुमार केडियालाई बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ। उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम…

फिजीमा समुद्री आँधी, एकको मृत्यु, पाँच बेपत्ता

सुभा-दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक फिजीमा यसै महिना दोस्रो पटक आएको समुद्री आँधीमा परेर कम्तीमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँच जना हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन्। आना नाम दिइएको…