Image of सहदेव चौधरी

सहदेव चौधरी

वरिष्ठ उपसम्पादक

सहदेव चौधरीका सबै समाचारहरू

कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य

काठमाडौँ- कमेडी शो कमेडी च्याम्पियन सिजन–२ आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवाप्रदायक डि.टि. एच. डिशहोम अनुबन्धित भएको छ। हरेक साता शुक्रबार र शनिबार बेलुका ९:१० बजे कान्तिपुर टेलिभिजनमा प्रसारण…

ट्रम्प प्रशासनले प्रतिबन्ध लगाएका १३ देशका नागरिक पुन: अमेरिका आउन पाउने

एजेन्सी- अमेरिकी विदेश विभागले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका कारण अमेरिकामा प्रतिबन्ध लगाइएका मुस्लिमहरुलाई एक पटक फेरि अमेरिका जाने भिसा उपलब्ध गराउने भएको छ। विभागले भनेको छ, 'ट्रम्पका कारण ज-जसलाई अमेरिका आउनका…

अभ्यासका क्रममा टुँडिखेलबाट उडेको सेनाको प्याराग्लाइडिङ दुर्घटना, तीनजना घाइते

काठमाडौँ- टुँडिखेलमा सेना दिवसमा सैन्‍य अभ्‍यास गर्ने क्रममा काठमाडौँको प्रदर्शनीमा सेनाको प्याराग्लाइडिङ दुर्घटना भएको छ। सैन्य अभ्यासका अभ्‍यासका क्रममा सेनाको प्यारासुट अनियन्त्रित भइ जम्मा १४ जना प्यारासुटबाट झरेकामध्ये ८ जना…

जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…

एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवस देवघाट गाउँपालिकाले भने भिन्न खाले कार्यक्रम गरेर मनाएको छ । यहाँ श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विष्णु अधिकारी र…

चितुवाको आक्रमणबाट बालक घाइते

तनहुँ-बन्दीपुर गाउँपालिकामा आज बिहान चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्। बन्दीपुर गाउँपालिका–१ कौशलीछापमा चितुवाको आक्रमणबाट चार वर्षीय बालक अपल चेपाङ घाइते भएका हुन् । घर नजिकैको बारीबाट फर्किने क्रममा…

‘पहिला विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरियो, अहिले समस्या आयो’

काठमाडौँ-उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोख्रेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरिएकाले समस्या भएको बताएका छन्। १ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा…

महिलालाई कामको प्रलोभनमा भारत लैजादै गर्दा दुई पुरुष पक्राउ

मोरङ- विराटनगरको सीमा हुदै दुई नेपाली महिलालाई भारततर्फ लैजादैं गरेका दुईजना पक्राउ परेका छन्। सिन्धुपाल्चोकको जुगल गाँउपालिका २ की २३ र ३२ वर्षीया दुई महिलालाई विराटनगर महानगरपालिका १६ दक्षिण गेट…

एसिड छ्याप्‍नेलाई कारबाही गर्न जन्मकैदको कानुन बनिसकेको छ-मन्त्री अर्याल

काठमाडौँ-कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले एसिड आक्रमण गरी बालिका, महिलाको जीवन बर्बाद गरिदिने अपराधीलाई कारबाही गर्नका निम्ति सरकारले कडा कानुन निर्माण गरेको बताएकी छिन्। १११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको…

उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

नेपालगञ्‍ज-बाँके जिल्ला भलिबल संघले आयोजना गरेको सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा एपीएफ र पुलिसले तेस्रो जीत निकालेका छन्। एपीएफले न्यू डायमण्ड र पुलिसले त्रिभुवन आर्मीलाई पराजित गरेर लगातार…

‘महिलालाई हेय भावले हेर्ने समाज अझै छ, मनोविज्ञान परिवर्तनको लागि संघर्ष गर्नुपर्छ’

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई हेयको भावले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न संघर्ष गर्नुपर्ने बताएकी छन्। सोमबार १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन…

भारतमा कोरोना संक्रमितको संख्या एक करोड १२ लाख २९ हजार भन्दा बढी, एकैदिन १७ को मृत्यु

नयाँदिल्ली-भारतमा गत २४ घण्टामा १८ हजार ७११ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख २९ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार…

सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी गर्दैछ-शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ–शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताएका छन्। बिसं २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै सबै…

देशभर ८९ जना कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८१० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ४२…

अन्तर्राष्ट्रिय नारी दिवसमा पाँचजना महिला व्‍यवसायीलाई चेम्बरले गर्‍यो सम्मान

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोह आयोजना गरेको छ। काठमाडौंको होटल र्‍याडिसनमा सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले…

मुकेश अम्बानीको घर नजिकै गाडिमा विष्फोटक पदार्थ भेटियो

नयाँदिल्ली-भारतका उद्योगपति मुकेश अम्बानीको घर नजिकै विष्फोटक पदार्थ भेटिएको छ। विष्फोटक पदार्थ गाडीमा लोड गरेर राखिएकोले प्रहरीले अनुसन्धान गर्ने जनाएको छ। यस्तै समाचार एजेन्सी पीटीआइका अनुसार गृहमन्त्रालयको आदेशपछि उक्त विस्फोटकलाई…

महिला हिंसाका घटनाबाट देश मुक्त हुन सकेको छैन-सभापति देउवा

काठमाडौँ-नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गरेका छन्। सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा…