Image of सहदेव चौधरी

सहदेव चौधरी

वरिष्ठ उपसम्पादक

सहदेव चौधरीका सबै समाचारहरू

महिलाको सीपलाई रोजगारीमा परिणत गर्न निभियाको फुडमाण्डु र दराजसँग सहकार्य

काठमाडौँ- नेपालमा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा निभियाले फुडमाण्डु र दराजसँग सहकार्य गरेको छ। उक्त सहकार्यले नेपालमा आफ्नै स्वामित्वको रेष्टुराँ व्‍यवसाय चलाउँदै आएका महिला उद्यमीहरुले पाएको सफलतालाई साथ दिने, पहिचान दिलाउने…

एकैदिन १ लाख ४३ हजार ज्येष्ठ नागरिकले लगाए कोरोना विरुद्धको खोप

काठमाडौँ- सरकारले आइतबारदेखि ६५ वर्षमाथिका नागरिकका लागि कोभिड १९ विरुद्दको खोप अभियान सुरु गरेसँगै पहिलो दिन देशभरका १ लाख ४३ हजार १४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा…

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ‘येलो रोज डे’ मनायो

काठमाडौँ-अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ‘प्रेरणादायक र साहसी महिला’ को योगदान र उपलब्धिलाई सम्मान गर्न ‘येलो रोज डे’ मनाएको छ। उक्त कार्यक्रममा येलो ब्रार्ह जना अनुकरणीय महिलाहरुलाई…

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई होटल सबरीनामा विशेष छुट

काठमाडौँ–मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन बुढानिलकण्ठस्थित होटल सबरीनासँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास…

ओली पक्षीय संसदीय दलको बैठक साँझ ६ बजे बस्‍दै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय संसदीय दलको बैठक दुई घण्टा ढिलो गरी आइतबार साँझ ६ बजे बस्‍ने भएको छ । ओली पक्षले दिउँसो चार बजेका लागि बैठकको समय निर्धारण…

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

साओ पाउलो-ब्राजिलमा कोरोनाभाइरसका कारण एकैदिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५५५ जनाको मृत्यु भएको हो। योसँगै ब्राजिलमा…

सिबिफिनको अध्यक्षमा पुनः पवन गोल्यान निर्वाचित

काठमाडौँ–बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा पुनः पवन गोल्यान निर्वाचित भएका छन्। सिविनफिनको प्रथम बार्षिक साधारण सभाबाट अध्यक्षमा गोल्यान सर्वसम्मत निर्वाचित भएका हुन्। उनी उद्योगी तथा एनएमबि…

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना सोमबार बेलुकासम्म

काठमाडौँ- पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ। पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी…

नेपाली बजारमा भित्रिए आईप्रोका फिचर फोन

काठमाडौँ-नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन्। भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो। पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्नेछ भने…

भारतमा एक करोड ११ लाख ७३ हजार भन्दा बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली-भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११३ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ५४८ जना पुगेको छ । हाल भारतमा एक…

आणविक निकासका लागि जर्मनीले उर्जा कम्पनीलाई २.४ अर्ब यूरो क्षतिपूर्ति दिने

बर्लिन-जर्मनीले ऊर्जा कम्पनीहरूलाई २.४ अर्ब युरो बराबरको क्षतिपूर्ति दिने घोषणा शुक्रबार गरेको छ। जर्मनीले सन् २०२२ सम्म आफ्ना उर्जा कम्पनीहरूमा आणविक उर्जाको प्रयोगलाई अन्त्य गर्ने कार्यक्रमबीच उक्त घोषणा गरेको हो।…

पोप फ्रान्सिस इराक प्रस्थान, इस्लाम धर्मगुरुसँग भेटघाट गर्ने

रोम–इसाई धर्मगुरु पोप फ्रान्सिस इराकका लागि रोमबाट शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्। कोरोनाभाइरसको संक्रमण फैलिएपछि यो उनको पहिलो विदेश भ्रमण हो । पोप फ्रान्सिसले इराकमा तीन दिन विभिन्न कार्यक्रममा सहभागी…

महालक्ष्मी विकास बैंकले सेयरधनीहरुलाई ८.८० प्रतिशतका दरले बोनस दिने

काठमाडौँ-महालक्ष्मी विकास बैंकको आर्थिक वर्ष २०७६-७७ कोवासलात नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई सञ्चालक समितिको २०७७ फाल्गुन २० गते बसेको ४७८ औ बैठकले आर्थिक वर्ष २०७६-०७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई…

फागुन २२ गते आठौँ सेट साइकल र्‍याली क्यान्सर विरुद्धको यात्रा हुँदै

काठमाडौँ-सेट काउन्सिल, सेन्ट जेभियर्स कलेज, माइतिघरको आयोजनामा मार्च ६ तारिख (फागुन २२) गते सेन्ट जेभियर्स माइतीघरको सेट (सामाजिक सेवा, वातावरण र प्रविधि) काउन्सिलले “आठौँ सेट साइकल र्‍याली क्यान्सर विरुद्धको यात्रा”आयोजना…

दाहाल-नेपाल समूहले निर्वाचन आयोगसँग गर्‍यो ताकेता

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले नेकपाको आधिकारिकताका लागि निर्वाचन आयोगसँग ताकेता गरेको छ। शुक्रबार नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले अब सर्वोच्च अदालतको फैसलालाई आधार मान्दै निर्वाचन…