Image of सहदेव चौधरी

सहदेव चौधरी

वरिष्ठ उपसम्पादक

सहदेव चौधरीका सबै समाचारहरू

प्रविधिमार्फत जनचेतना जगाउँदै दृष्टिविहीन

काठमाडौं-राजधानीको भृकुटीमण्डप जहाँ सूचना प्रविधिको कुम्भमेला चलिरहेको छ। प्रविधिमा विकसित भएका नयाँ-नयाँ उपलब्धिहरुबारे जानकारी लिन विद्यार्थी, शिक्षक, प्राध्यापक, सरकारी कर्मचारी, साहित्यकारका साथै त्यहाँबाट गुज्रिने सर्वसाधारण टिकट लिन लाइनमा लामबद्ध छन्।…

भृकुटीमण्डपमा सूचना प्रविधिको कुम्भ मेला

काठमाडौं-सूचना प्रविधिको कुम्भ मेला क्यान इन्फोटेक विहीबार देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। क्यान महासंघले बर्षेनि यो मेला आयोजना गर्दै आएको मेलामा सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ…

स्कुलमा चार पटक सरस्वतीको ‘पूजारी’ हुँदा..

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ।ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। हो, यही महिनामा…

चीनबाट व्‍यावसायिक रुपमा भित्रियो इन्टरनेट, भारतीय एकाधिकार तोडियो

काठमाडौं- नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबलसँग सम्झौताको दुई वर्षपछि शुक्रबारदेखि नेपालमा औपचारिक रुपमा चीनबाट इन्टरनेट भित्र्याएको छ। अप्टिकल फाइबर लिंकले सुरु गरेको इन्टरनेटसँगै अब नेपालको सूचना मार्ग अझ फराकिलो बनेको…

यस वर्ष ‘थारु माघी महोत्सव’ दुई दिन मनाइँदै

काठमाडौं- हरेक वर्षझैं उपत्यकामा बसोबास गर्ने थारु समुदायले यस वर्ष पनि 'थारु माघी महोत्सव २०७४' काठमाडौंको टुँडीखेलमा भव्यताका साथ दुई दिन मनाउने तयारी गरेका छन्। शुक्रबार राजधानीको पर्यटनबोर्डमा पत्रकार सम्‍मेलन…

सगुनको एप नयाँ दिल्‍लीबाट सार्वजनिक

काठमाडौं-नेपालीले बनाएको सगुनको बहुप्रतिक्षित मोबाइल एप भारतको नयाँ दिल्‍लीबाट सार्वजनिक गरिएको छ। बलिउडक स्टार श्रद्धा कपूरले भव्‍य कार्यक्रमका बीच सगुनको एप सार्वजनिक गरेकी…

संसारभरि नयाँ वर्षलाई भव्‍य स्वागत (फोटो फिचर)

काठमाडौं:अंग्रेजी पात्रो अनुसार आइतबार मध्यरातबाट नयाँ वर्ष सन २०१८ सुरु भएको छ। सन् २०१७लाई बिदा गरी नयाँ वर्ष २०१८ ले पाइला टेकेको छ। विश्वभरका मानिसहरु आआफ्नो देशका मुख्य शहरहरुमा नयाँ…

क्‍यान फेडेरेशनको नयाँ अध्‍यक्षमा हेमन्त चौरसिया

काठमाडौं- कम्‍प्‍युटर एशोसिएशन अफ नेपाल (क्‍यान) फेडेरेशनको अध्‍यक्षमा हेमन्त चौरसिया सर्वसम्‍मतिले निर्वाचित भएका छन्। राजधानीमा पुस ६, ७ र ८ गते भएको क्यानको २४ औ महाधिवेशनबाट चौरसियालाई नयाँ अध्‍यक्षको रुपमा…

फेसबुक वेब र एपमा सर्च हिस्ट्री कसरी हटाउने?

काठमाडौं- सूचना, सञ्‍चार र प्रविधिको युगमा सामाजिक सञ्‍जाल फेसबुक अहिले करोडौं मानिसको लागि आधारभूत आवश्यकता बन्दै गइरहेको छ। प्रविधिमा प्लेटफर्म धेरै भए पनि फेसबुकप्रति मानिसको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको…

बस पल्टिँदा १४ जना यात्रु घाइते

लहान-पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित चोकमा आज यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको ना ४ ख ७४१८ नंको मुनाल यातायात…

जेनिशा ‘मिस थारु’, चन्दन ‘मिस्टर थारु’

काठमाडौं- मिस थारु को पहिलो उपाधि चितवनकी जेनिशा चौधरीले चुमेकी छिन्। सोमबार राजधानीको राष्ट्रिय नाँचघर जमलमा आयोजित अन्तिम स्पर्धामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशाले उपाधि जितेकी हुन्। उनलाई प्रमुख…

निर्वाचितपछि सांसदको मुहारमा खुसियाली (फोटो फिचर)

काठमाडौं- मंसिर २१ गते सम्‍पन्‍न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा निर्वाचित भएपछि केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिको मुहारमा खुसियाली छाएको छ। जनताले आफ्नो विवेकसम्‍मत मत हाली बहुमतले जिताएपछि…

‘अब लाम लागेर गाडी चढ्नुहोस्’

काठमाडौँ- तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ। सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध,…

३८ किलो गाँजाको धुलोसहित एकजना पक्राउ

मलेखु-लुकाइछिपाइ वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारमा आज जाँचका क्रममा गाँजाको धुलोसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना२ख ७३११…

महोत्तरीमा १५ हजारभन्दा बढी मत बदर

गौशाला- प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लामा प्रत्यक्षतर्फ १५ हजारभन्दा बढी मत बदर भएको छ । जिल्ला निर्वाचन अधिकारी पिंकी रायका अनुसार मंसिर २१ गते महोत्तरीमा सम्पन्‍न प्रतिनिधि तथा प्रदेशसभा…

श्रमअधिकार र मानवअधिकार संकुचन नहोस्: आयोग

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगार ऐनलाई शोषण, जबर्जस्ती श्रम, मानव बेचबिखन तथा मानव तस्करीजस्ता गतिविधिलाई कसुर घोषित गर्ने गरी संशोधन गरिनुपर्ने, नेपाल कानूनबाट स्थापित श्रम अधिकार तथा मानवअधिकार संकुचन…