Image of सहदेव चौधरी

सहदेव चौधरी

वरिष्ठ उपसम्पादक

सहदेव चौधरीका सबै समाचारहरू

विजयकुमार गच्छदार विजयी

सुनसरी- सुनसरी क्षेत्र नम्बर ३बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार निर्वाचित भएका छन्। गच्छदार निकटतम प्रतिद्वन्द्वी एमालेकी नेत्री भगवती चौधरीलाई ३ सय २१ मतान्तरले…

लगातार तीन पटक विजयी मन्त्री प्रभु साहलाई ५१ किलोको माला

रौतहट- निर्वाचन क्षेत्र नं ३ बाट लगातार तेस्रोपटक जित हात पार्न सफल नेकपा (माओवादी केन्द्र)का मन्त्री प्रभु साहलाई ५१ किलोको माला लगाएर स्वागत गरिएको छ । वाम गठबन्धनतर्फबाट प्रतिनिधिसभा सदस्यमा…

काठमाडौँ ५ का दुवै प्रदेशमा एमाले विजयी

काठमाडौँ- काठमाडौँ क्षेत्र नं ५ का दुवै प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी भएको छन्। निर्वाचन क्षेत्र नं ५ को १ मा नेकपा (एमाले)का नारायणबहादुर सिलवाल र २ नं प्रदेशमा पनि…

पशुपक्षी राज्‍यमन्त्री पराजित

सर्लाही- पशुपंक्षी विकास राज्‍यमन्त्री शम्‍भुलाल श्रेष्ठ सर्लाहीबाट पराजित भएका छन्। उनी तेस्रो स्थानमा खुम्चिएका हुन्। सर्लाही-१ बाट कांग्रेस उम्‍मेदवार बनेका श्रेष्ठले १८ हजार ३ सय २५ मत ल्‍याए। यहाँबाट राजपाका…

विजयी र्‍यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

नुवाकोट-नुवाकोटमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी र्‍यालीमा सहभागी…

उदयपुर क्षेत्र १ बाट खड्काको ह्याट्रिक

गाईघाट- उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्काले ३३ हजार १ सय ४२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम…

उदयपुरबाट प्रदेशसभामा दुई वाम उम्मेदवार विजयी

गाईघाट- उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा 'क' र 'ख' को सदस्यमा वाम गठबन्धनका तर्फबाट कला घले र नारायण बुर्जा मगरले विजय हासिल गरेका छन्। क्षेत्र नम्बर २…

नवलपुरमा शशांक दोब्बर मतले अगाडि

नवलपुर- देशैभर वाम गठबन्धनले विजय र अग्रता हासिल गरिरहँदा नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले भने झण्डै दोब्बर मतले अग्रता लिइरहेछन्। प्रदेश नं. ४को नवलपरासी (वर्दघाट सुस्ता पूर्व) क्षेत्र नं.…

सातौं नम्बरमा आएर नेपालविरुद्ध शतक

काठमाडौं- आईसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत सातौं चरणको दोस्रो खेलमा युएईका अदनान मुफ्टीले सातौं नम्बरमा आएर शतक बनाएका छन्। मुफ्टीको उत्कृष्ट पालीपछि युएईले ४८ ओभरमा आठ विकेट गुमाएर एक…

म्याग्दीको प्रदेशसभा ‘क’मा माओवादी र ‘ख’ मा एमाले विजयी

बाबियाचौर- म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र 'क'बाट नेकपा 'माओवादी केन्द्र'का विनोद केसी निर्वाचित भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले काँग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई…

युएईविरुद्ध नेपालको धारिलो बलिङ

काठमाडौं- आईसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सातौं चरणको आफ्नो दोस्रो खेलमा नेपालले युएईविरुद्ध धारिलो बलिङ गरेको छ। पहिला ब्याटिङ गरेको युएईले २४.१ ओभरमा पाँच विकेट गुमाएर ५२ रन जोडेको छ…

बाजुरामा कांग्रेसको अग्रता तोडियो, प्रदेश कमा एमालेका बल्देव रेग्मी विजयी

बाजुरा-प्रदेश नम्बर ७ को बाजुरामा नेपाली कांग्रेसले लिएको अग्रता तोडिएको छ। प्रतिनिधि सभामा कांग्रेसका कविराज पण्डीतले लिएको अग्रता एमालेका लालबहादुर थापाले ताडेका हुन। प्राप्त भएको पछिल्लो मतपरिणाम अनुसार एमालेका थापाले…

दोलखामा ५.२ म्‍याग्‍निच्‍यूडको धक्‍का

काठमाडौँ-दोलखाको जिरी केन्द्रविन्दु भई 'गोरखा भूकम्प'को परकम्प गएको छ । शुक्रबार बिहान ८ बजेर ३६ मिनेट जाँदा ५.२ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय…

जाजरकोट, बैतडी र सोलुखुम्बुमा वाम गठबन्धनको अग्रता

जाजरकोट- प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले एक हजार १७१ मत ल्याएर अग्रता लिएका छन् । नेपाली काँग्रेसका राजीवविक्रम शाहले ८६२ मत ल्‍याएको छ । त्यस्तै…

जाजरकोटमा बाम गठबन्धन अगाडि

जाजरकोट- जाजरकोटमा बाम गठबन्धनले अग्रता लिएको छ। बाम गठबन्धनका शक्ति बस्‍नेतले १हजार४ सय ७२ मत ल्‍याएका छन्। यस्तै लोकतान्त्रिक गठबन्धनका राजीव विक्रम शाहले १हजार २सय ३१ मत पाएका छन्।

महदेवामा गाउँपालिकामा मत खसेन

राजविराज-प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महदेवा गाउँपालिकाको आधारभूत विद्यालय मतदान केन्द्रमा आज मतदान हुन सकेन । बिहान सात बजेदेखि जिल्लाको अन्य मतदान केन्द्रमा मतदान कार्य शुरु भए पनि साँझ ५…