Image of सहदेव चौधरी

सहदेव चौधरी

वरिष्ठ उपसम्पादक

सहदेव चौधरीका सबै समाचारहरू

पूर्वी रुकुममा वाम गठबन्धनको अग्रता

रुकुम-पूर्वी रुकुममा वाम गठबन्धनले अग्रता लिएको छ। पहिलो चरणको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धनका उम्मेदवार कमला रोकाले ५०३ मतका साथ अग्रता लिएको छ। यहाँ एक हजार १५९ मतगणना गर्दा उहाँका…

चितवनमा ७० प्रतिशत मतदान

चितवन-प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार सम्पन्‍न निर्वाचनमा जिल्लामा ७० प्रतिशत हाराहारी मत खसेको छ। मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले यकिन विवरण आइनसकेको भए पनि प्रारम्भिक विवरणअनुसार ७० प्रतिशत हाराहारी मत खसेको…

झापामा मतगणना भोलि

विर्तामोड-प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको विहीबार भएको मतदानमा झापामा ७१.५५ प्रतिशत मतदान भएको छ। मतदानको प्रारम्भिक विवरण अनुसार झापामा उक्त प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आर्चायले…

पर्सामा ६५ प्रतिशत मतदान

वीरगन्ज-प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले दुर्गम क्षेत्रका मतदान अधिकृतसँग सम्पर्क हुन नसकेकाले प्रतिशत केही घटबढ हुनसक्ने बताउनुभयो ।…

सिन्धुपाल्चोकमा दुई स्थानमा मतगणना सुरु

सिन्धुपाल्चोक -जिल्लामा साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले दुई स्थानमा मतगणना सरु भएको छ । निर्वाचनमा दुई लाख २६ हजार ५४० मतदातामध्ये एक लाख…

विदेशिएका र मृतकका नाममा मतदान गरेको आरोपमा पुनःमतदान माग

मलेखु- मृतक, विदेशिएका र निर्वाचन कर्मचारी भएर अन्यत्र गएकाको नाममा मत हालेको भनी पुनःमतदान गर्न माग गर्दै आज दुई स्वतन्त्र उम्मेदवारले प्रमुख निर्वाचन अधिकृतसमक्ष उजुरी गरेका छन् । प्रतिनिधिसभा सदस्यका…

उद्योगी व्यवसायी भन्छन्- आर्थिक समृद्धिका लागि मतदान

काठमाडौँ-प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले मुलुक राजनीतिक स्थिरता र आर्थिक समृद्धिको चरणमा प्रवेश गर्ने भन्दै उद्योगी तथा व्यवसायीले खुसी व्यक्त गरेका छन् । राजनीतिक संक्रमणकालको अन्त्य भएर मुलुकमा अमनचयन कायम हुने…

रोहिङग्यासम्बन्धी राष्ट्रसंघीय प्रस्ताव म्यानमारद्वारा अस्वीकार

याङ्गुन- म्यानमारका रोहिङग्या समुदायका विषयमा संयुक्त राष्ट्रसंघमा प्रस्तुत गरिएको प्रस्तावको म्यानमारले विरोध गरेको छ । राष्ट्रसंघीय मानअवधिकार आयोगद्वारा प्रस्तुत प्रस्तावमा म्यानमारको सेनाले बलजफ्ती गरेर राखिज राज्यबाट रोहिङग्यालाई लखेटेको भनी प्रस्ताव…

मतदान गर्न जाने क्रममा महिलाको बाटैमा मृत्यु

डोटी- जिल्लाको खापरमाण्डौँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ। दमको रोगी रहेकी पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहकी ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको जिल्ला प्रहरी…

शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी

पाल्पा- पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् । हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको आज बिहान मृत्यु भएपछि…

पैँतालिस जिल्लामा दोस्रो चरणको निर्वाचनमा मतदान सुरु

काठमाडौं-प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोस्रो चरणमा आज मुलुकका ४५ जिल्लामा मतदान सुरु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरले मतदान…

युएईलाई नेपालको दुई सय २२ रनको लक्ष्य

काठमाडौं- आईसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपालले युएईलाई दुई सय २२ रनको लक्ष्य दिएको छ। पहिला ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई…

मुस्लिम देशलाई प्रतिबन्ध लगाउने ट्रम्‍पको निर्णय सर्वोच्चद्वारा सदर

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि विभिन्‍न छ वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको यात्रा प्रतिबन्धलाई यहाँको सर्वोच्च अदालतले सदर गरेको छ । मुस्लिम देशहरुमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति…

‘सरकारले हामीलाई ललीपपमात्र देखाउँछ’

काठमाडौँ- राजधानीको अस्तव्‍यस्त सडक सहीद गेट, सुन्धारा। छेउमा आकाशे पुल। त्यही आकाशे पुल र सडक भएर हजारौँ मानिसहरु ओहोरदोहोर गरिरहेका छन्। कोही चुनावमा घर जान टिकटका लागि लाइन बसिरहेका छन्…