Image of सहदेव चौधरी

सहदेव चौधरी

वरिष्ठ उपसम्पादक

सहदेव चौधरीका सबै समाचारहरू

मेगा बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुपद्वारा सञ्‍चालित होटल तथा रेष्टुरेन्टमा विशेष छुट

काठमाडौँ-मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबाट संचालित होटल तथा रेष्टुरेण्टहरुमा विशेष छुटको व्यवस्था गरिएको छ। मेगा बैंक लिमिटेड र सिद्धार्थ ग्रुपबीच भएको सम्झौता अनुसार खाना तथा…

मोटरसाइकलले ठक्कर दिदा विद्यार्थीको मृत्यु

दाङ-सोमवार दाङमा मोटरसाइकलको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। विद्यालयको पढाई सकेर घर फर्किने क्रममा रा ४ प ७७४ नम्बरको मोटराईकलले ठक्कर दिदा घोराही उपमहानगरपालिका वडा नम्बर १७ सिस्ने खोला…

सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको छ- सञ्‍चारमन्त्री गुरुङ

काठमाडौँ-सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सर्वोच्चको फैसलाबाट प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाट…

उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच वित्तीय कर्जाका लागि सम्झौता

काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघकाबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज) को प्रबर्द्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले सम्झौता भएको…

उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच सम्झौता

काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषण सहितको अध्ययन गर्ने उद्देश्यले सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल…

ट्राफिक प्रहरी महाशाखाले थाल्‍यो प्रहरी आचरण सुधार अभियान

काठमाडौँ-महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरीको आचरण सुधार गरी नागरिकमैत्री सेवा प्रदान गर्न कार्यक्रम थालेको छ। महाशाखाले सेवाग्राहीसँग गर्ने आचरण, व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा सुधार कार्यक्रमको शुरुआत…

पन्ध्र करोड राजश्व छल्‍ने बाबा फ्लोर मिल्सका सञ्चालकसहित तीनजनाविरुद्ध मुद्दा

काठमाडौँ-राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिलका मुख्य कारोवारी सुरेशकुमार राठीसहित तीनविरुद्ध आज उच्च अदालत पाटनमा आर्थिक अपराधको मुद्दा दर्ता गरेको छ…

कालीगण्डकी करिडोर कालोपत्रेको शिलान्यास

पर्वत-दुई छिमेकी मुलुक भारत र चीन जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीदेखि कुर्घाखण्डको २३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्यको शिलान्यास गरिएको छ। फलेवास नगरपालिका–६ देवीस्थानको ढिकमा आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष…

बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौ घाइते

ढाका-बङ्लादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् प्रहरीले प्रदर्शनकारीहरुलाई रबरको गोली, अश्रुग्यास लगायत प्रहार गरेको थियो। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। चर्चित लेखक मुस्ताक…

आगो निभाउने क्रममा घाइते भएका भुलको मृत्यु

डोटी-गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका जिल्लाको शिखर नगरपालिका–७ का ६५ वर्षीय लक्षुवा भुलको उपचारको क्रममा मृत्यु भएको छ । गाउँ नजिकै रहेको शिल्या खोला…

अज्ञात रोगका कारण बझाङका दुई वडा प्रभावित

बझाङ-अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वटा वडाका नागरिक प्रभावित भएका छन्। नगरपालिकाको वडा नं. ८ स्थित जोशी गाउँ र वडा नं. १० स्थित दमदुर, कुलाली गाउँका नागरिकमा करीब एक…

कोलम्बियामा स्वास्थ्य संकटकालको म्याद फेरि थप

कोलम्बिया-कोलम्बियामा स्वास्थ्य सङ्कटकालको म्याद फेरि थप गरिएको छ । राष्ट्रपति इभान डुकले फेरी सङ्कटकालको म्याद थप्ने निर्णय भएको शुक्रबार जानकारी दिए। कोरोनाभाइरसको महामारी अझै नियन्त्रणमा नआएकोले देशव्यापी सङ्कटकालको अवधि फेरि…

मोबाइल वर्ल्ड कंग्रेसमा ओपोको फ्ल्याश चार्जिङ पार्टनर कन्फरेन्स आयोजना

काठमाडौँ-ओपोले मोबाइल वर्ल्ड कंग्रेस संघाइ (एमडब्ल्यूसीएस)मा फ्ल्याश चार्जिङ पार्टनर कन्फरेन्सको आयोजना गरेको छ। कार्यक्रमको आयोजना ओपो स्ट्यान्ड (बुथ नं एन२(ई४०)मा उपकरण चार्जिङका नवप्रवर्तन, फाइभजी कनेक्टिभिटी र स्मार्ट प्रविधि लगायतको प्रदर्शनीका…

विद्युतीय सरकारी लेखा प्रणाली शुभारम्भ, अब सरकारी कर्मचारीहरुको रकम भुक्तानी बैँकबाटै

काठमाडौँ- सरकारी कर्मचारीहरुको सञ्चयकोष, निवृत्तभरणकोष र सापटी भुक्तानी रकम कारोबारको वास्तविक समयमा नै व्यक्तिगत खातामा जम्मा हुने भएको छ। विद्युतीय सरकारी लेखा प्रणाली मार्फत विद्युतीय कोष हस्तान्तरण गरी सरकारी निकायका…

प्रतिनिधिसभा पुनःस्थापनाले लोकतन्त्र दिगो हुन्छ: लयर्स एशोसिएशन

काठमाडौँ- नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनले सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनःस्थापनाको फैसलाबाट देशमा लोकतन्त्र दिगो हुने जनाएको छ। मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै एशोसिएशनले संवैधानिक इजलासबाट प्रधानमन्त्री केपी शर्मा ओलीले…

कोरोना संक्रमणबाट निधन हुनेको स्वास्थ्य मन्त्रालयद्वारा तथ्यांक मिलान

काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट निधन हुनेको सङ्ख्यामा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्याङ्कसँग मिलान गरेको छ। मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर…