Image of सहदेव चौधरी

सहदेव चौधरी

वरिष्ठ उपसम्पादक

सहदेव चौधरीका सबै समाचारहरू

प्रधानमन्त्री ओलीले राजीनामा दिँदा राम्रो हुन्छ- सभापति देउवा

काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिदा राम्रो हुने बताएका छन्। बुधबार महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति: आजको सन्दर्भमा’विषय…

मुल्य सूचि नराखी बढी मुल्यमा सामान बेच्ने वीरगञ्‍जबम तीन पसलेलाई २ लाख जरिवाना

पर्सा-वीरगञ्जमा मुल्य सूचि नराख्ने र बढी मुल्यमा सामान बेच्ने ३ पसलेलाई २ लाख ७० हजार जरिवाना गरिएको छ। बुधबार गरिएको बजार अनुगमनको क्रममा वीरगञ्जका ३ वटा पसलेलाई कारवाही स्वरु जरिवाना…

लक्ष्मी बैंकले नयाँ शाखा महोत्तरीमा

काठमाडौँ–लक्ष्मी बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२७ औँ शाखा महोत्तरी जिल्लाको सरपल्लो गाउँपालिकामा संचालनमा ल्याएको हो। यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय…

रामचन्द्र झाको सुझाव: प्रधानमन्त्री ओलीजी इज्जत जोगाउन राजनीतिबाट सन्यास लिनुस्

जनकपुरधाम-प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिबाट सन्यास लिन पूर्व मन्त्री रामचन्द्र झाले सझाव दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल नेपाल समूहका केन्द्रिय सदस्य समेत रहेका झाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई…

प्रतिनिधिसभा पुनःस्थापनापछि सूक्ष्म आँकलनमा छौँ– नेपाली सेना

काठमाडौँ-नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार…

प्रतिनिधिसभा पुन:स्थापनाप्रति सर्वोच्च अदालतको फैसलाको नेकपाद्वारा स्वागत

काठमाडौँ- नेपाल कम्‍युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई खारेज गरेर संसद पुनर्स्थापना गरेको भन्दै अदातलको फैसलालाई स्वागत गरेको छ। मंगलबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सर्वोच्च…

विराटनगरमा भित्रियो निशानको नयाँ गाडी

मोरङ-पायोनियर मोटो कर्प प्रालिले निशान म्याग्नाईट गाडी विराटनगर बजारमा भित्राएको छ। विराटनगरमा मंगलबार आयोजित गाडी लन्च कार्यक्रममा महानगरपालिकाका मेयर भीम पराजुलीले मध्यम परिवारका लागि नयाँ गाडी सुविधाजनक भएको बताए। गाडी…

सिराहाको लाहानमा नेपाल इन्भेस्टमेन्ट बैंकको ८७औं शाखा स्थापना

काठमाडौँ–नेपाल इन्भेस्टमेन्ट बैंकले लाहान नगरपालिकाको वडा नम्बर ८ सिराहामा आफ्नो ८७ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ। नवस्थापित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश २ का…

भैरहवा कान्छी बजारको तरकारी-फलफूल बजारमा नबिल बैंकको क्यूआर भुक्तानी

काठमाडौँ-नबिल बैंकले भैरहवा कान्छी बजारको तरकारी-फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ। नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदिप फुञयालले फलफूल खरिद गरी क्यूआर कोड मार्फत भुक्तानी गरी…

बैंक अफ काठमाण्डू र सुपर खुदी जलविद्युत प्रालिबिच सम्झौता

काठमाडौँ–बैंक अफ काठमाण्डू लिमिटेड र सुपर खुदी जलविद्युत प्रालिबिच अप्पर खुदी जलविद्युत आयोजनामा सह-वित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा भएको छ। २१.२१ मेगावाट क्षमता रहेका अप्पर खुदी जलविद्युत आयोजनाको अनुमानित…

संवैधानिक आयोगहरुको सम्पर्क मन्त्रालय अब प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

काठमाडौँ-विभिन्न संवैधानिक आयोगको संयुक्त बैठकले संवैधानिक आयोगहरुको सम्पर्क मन्त्रालयको रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हुनुपर्ने निर्णय गरेको छ। सोमबार राष्ट्रिय मुस्लिम आयोगको पहलमा मानव अधिकार आयोग,…

रोयल्टी उठाउने र बाँडफाँड गर्ने कुरा कानून र व्यवहारमा फरक पर्न सक्छ-पर्यटनमन्त्री ढकाल

काठमाडौँ-संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा विकास गर्नुपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको 'प्रतिलिपि अधिकार :…

ढल्केवर र धरान कृषि उपज बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोर्ड सेवा

काठमाडौँ-डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले ढल्केवर र धरान कृषि उपज बजारमा क्युआर कोर्ड सेवा सञ्‍चालनमा ल्याएको छ। धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजार स्थित…

देशको चार शहरमा फाइभजी परीक्षण गर्दै नेपाल टेलिकम

काठमाडौँ- सरकारी स्वामित्वको दूर सञ्‍चार कम्पनी नेपाल टेलिकमले देशको प्रमुख चार शहरमा फाइभजीको परीक्षण सुरु गर्ने भएको छ। नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले देश सञ्‍चारसँग भने, 'टेलिकमले काठमाडौं, पोखरा, विराटनगर…

पोखरास्थित मानवसेवा आश्रमलाई नेपाल एसबीआई बैंकको सोलार वाटर हिटरलगायत सहयोग

काठमाडौँ-नेपाल एसबीआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० ओटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको छ। सन् २०१८ मा संचालन भएको…

भायानेटको ‘भयंकर अफर!’: मात्र रु. ८०० मा २० एमबीपीएस इन्टरनेट र भायाटिभी

काठमाडौँ- भायानेटले आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने उदेश्यले 'भयंकर अफर!' योजना ल्याएको छ। अफर अन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र रु. ८०० मा…