Image of सहदेव चौधरी

सहदेव चौधरी

वरिष्ठ उपसम्पादक

सहदेव चौधरीका सबै समाचारहरू

विध ल्याबले पायो ‘ए’ ग्रेडको अनुमति, २५ सय प्रकारका विभिन्‍न परीक्षण हुने

काठमाडौं-ललितपुरको कुपण्डोलमा रहेको विध ल्याबले ‘ए’ ग्रेडको अनुमति पाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार ल्याबलाई ‘ए’ ग्रेडको प्रयोगशालाको अनुमति दिएको हो। जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गर्दा ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्‍चालन…

गंगामायाको जीवन रक्षा गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

काठमाडौँ-राष्ट्रिय मानव अधिकार आयोगको मंगलबार बसेको बैठकले गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीनबुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगको कार्यालयमा मंगलबार बसेको बैठकले आयोगको उच्चस्तरीय अनुगमनबाट गङ्गामायाको स्वास्थ्य…

कांग्रेसद्वारा बैतडीको डिलासैनी घटनाको निन्दा

काठमाडौँ-नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा पार्टीको कार्यक्रम भइरहेको समयमा नियोजित रूपमा आक्रमण गरिएको भन्दै सो घटनाको विरोध गरेको छ। कांग्रेसले पार्टीका केन्द्रीय सदस्यद्वय एनपी साउद र डा डिला सङ्ग्रौला, कांग्रेस बैतडीका…

सुदुरपश्चिम प्रदेश त्रिनगर कृषि उपज हाटबजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

काठमाडौँ-डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लि.ले सुदुरपश्चिम प्रदेश त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा सञ्‍चालनमा ल्याएको छ। मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले…

‘राष्ट्रपति शासन र संकटकाल लागू गर्ने कुरालाई घटनाक्रमले पुष्टि गर्दै गएको छ’

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन गर्नुपर्ने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता…

लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सम्झौता

काठमाडौँ-प्रदेश नं. १ को सार्वजनिक नीजि साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड बीच पूर्वाधार क्षेत्रको विकासका लागि सम्झौता भएको छ। प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन…

अल्का अस्पताल आजदेखि १५ वर्षमा, असहायहरुलाई खाद्यान्न वितरण

ललितपुर-ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल सोमबारदेखि १५ वर्षमा प्रवेश गरेको छ। ‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगन सहित कुमार थापाले सञ्‍चालन गरेको उक्त अस्पताल २०६२ साल फागुन ३…

बैंक अफ काठमाण्डू र डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसबिच सम्झौता

काठमाडौँ–बैंक अफ काठमाण्डू लिमिटेड र डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसबिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ। यस…

ग्लोबल आइएमई बैंक र सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीबीच सम्झौता

काठमाडौँ-ग्लोबल आइएमई बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीबीच बैंकका ग्राहकवर्गलाई छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता…

राप्तीसोनारीलाई ‘पूर्ण खोप’ पालिका घोषणा

नेपालगञ्ज –बाँकेको राप्तीसोनारी गाउँपालिकालाई ‘पूर्ण खोप’ पालिका घोषणा गरिएको छ । एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा गरे। पूर्ण खोप समन्वय समितिका अध्यक्ष समेत…

लघु, साना र मझौला उद्यमहरूलाई सिटिजन्स बैंक सहूलियत कर्जा

काठमाडौँ-सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कर्मभूमि समाजबीच सहुलियतपूर्ण कर्जा तथा लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको छ। नेपाली जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उदेश्यका…

कोरोनाबाट भारतमा १ लाख ५५ हजार भन्दा बढीको मृत्यु

नयाँ दिल्ली-भारतमा गत २४ घण्टा अर्थात आइतबारको दिनमा कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५५ हजार ८० जना पुगेको छ । भारतमा…

अफगानिस्तानमा हवाई आक्रमणमा परी ६ तालिबान लडाकू मारिए

मैमाना-अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिबान लडाकू समूहका आखाडालक्षित अफगान हवाई बलले गरेको आक्रमणमा परी कम्तीमा ६ तालिबान लडाकू समूहका सदस्यहरु मारिएका सैनिक स्रोतले सोमबार पुष्टि गरेको छ। फर्याब प्रान्तको क्युएसार…

भ्यालेनटाइनस सप्ताहमा एनएमबी बैंकको छुट

काठमाडौँ-एनएमबी बैंकले यस भ्यालेनटाइनस सप्ताहको अवसरमा छुटको अफर ल्याएको छ। ग्राकहरुले आफ्नो भिजा कार्डहरु प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुको साथै छुटको पाउने बैंकले…

ओलीको कदमले संघीयता, गणतन्त्र र समावेशीता जोखिममा-शक्ति बस्नेत

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताएका छन्। सोमबार…

उत्तराखण्डमा हिमनदी फुटेर बाढीः १८ जनाको मृत्यु, २ सय बेपत्ता

(अपडेट) ऋषिकेश-भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको तथा २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् । आइतबारको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु,…