Image of सहदेव चौधरी

सहदेव चौधरी

वरिष्ठ उपसम्पादक

सहदेव चौधरीका सबै समाचारहरू

बुधबारदेखि पश्चिमी वायु फेरि प्रवेश, तीन दिनसम्म मौसम बदली र थोरै स्थानमा वर्षा

काठमाडौँ- यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो। मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भइ गर्मी बढ्ने पूर्वानुमान गरेका…

नयाँ ब्राण्डको भारतीय स्कुटर ‘पियोर इभी’ नेपालमा

काठमाडौँ-नेपाली बजारमा भारतीय इलेक्ट्रिक कम्पनीको नयाँ ब्राण्डको स्कुटर भित्रिएको छ। ह्वाइट लोटस मोटर्स प्रालीले आइतबार 'पियोर इभी' नामको भारतीय कम्पनीको इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। पहिलो चरणमा पियोर इभी ब्राण्डका…

ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भयो -माधव नेपाल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-नेपाल पक्षका नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलन प्रतिको निष्ठा कमजोर भएको बताएका छन्। आइतबार 'असंवैधानिक संसद विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिकाबारे श्रमिक…

उत्तराखण्डको हिमनदीमा बाढी-ऋषिगंगा बाँधमा कार्यरत सय मजदुर बेपत्ता, दुईको शव भेटियो, यूपीमा पनि सतर्कता

भारतको उतराखण्डको चमोली जिल्लामा रहेको हिमनदीमा आएको बाढीले ऋषिगंगा बाँधमा कार्यरत पचास देखि सयजना मजदुर बेपत्ता भएका छन् भने दुईजनाको शव भेटिएको छ। उत्तराखण्डका डिजीपी अशोक कुमारका अनुसार हिमदनी फुटेर…

कांग्रेसद्वारा बैतडी घटनाका दोषीलाई कारवाही गर्न माग

काठमाडौँ-नेपाली कांग्रेस केन्द्रीय महिला विभागले बैतडीको दोगडाकेदार गाउँपालिकामा भगीरथी भट्टको बलात्कार र हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ। विभागका सचिव लक्ष्मी खतिवडाले आज विज्ञप्तिमार्फत…

उत्तराखण्डको चमोलीमा अवस्थित हिमनदी फुट्दा दुई पावर हाउसमा क्षति, अलकनंदा क्षेत्र जोखिममा

भारतको उतराखण्डको चमोली जिल्लामा रहेको हिमनदी फुटेपछि त्‍यस क्षेत्रका बासिन्दालाई सतर्कत गराइएको छ। हिमनदी फुटेपछि धौलीगंगा नदीको जलस्तर लगातार रुपमा बढ्दै गएको छ। उत्तराखण्डका मुख्‍यमन्त्री त्रिवेन्द्र…

भारतीय सीमा लक्ष्मीपुर-बलाराबाट सर्लाहीको गढैयासम्मको सडक कालोपत्रे

सर्लाही-सर्लाहीको भारतिय सिमाको लक्ष्मीपुर ( बलाराबाट गढैया सम्म भारत सरकारको आर्थिक सहयोगमा कालोपत्रे सडक निर्माण गरिएको छ। ४४.४८ मिलियनको सहयोगमा उक्त सकडक निर्माण गरिएको हो जसको उद्घाटन नितेश कुमार ,…

ग्लोबल आइएमई बैंक नयाँ शाखा ढल्केबरमा

काठमाडौँ–ग्लोबल आइएमई बैंक लिमिटेडले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद…

मुलुकको आर्थिक सम्पन्नताका लागि अबको १० वर्ष निकै महत्वपूर्ण-उद्योग परिसंघ

काठमाडौँ-नेपाल उद्योग परिसंघले मुलुकको आर्थिक सम्पन्नताका लागि अबको १० वर्ष निकै महत्वपूर्ण हुने बताएको छ। शुक्रबार नेपाल आर्थिक पत्रकार संघसँगको अन्तरकृयात्मक भेटका क्रममा परिसंघ अध्यक्ष सतीश मोरले विगतका संकट झेलेर…

आइतबारदेखि पाटनढोकाभित्र चारपाङग्रे सवारी चलाउन निषेध

ललितपुर- ललितपुर महानगरपालिकाले पाटन क्षेत्रमा चारपाङग्रे सवारीसाधन चलाउन निषेध गरेको छ। महानगरपालिकाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सवारी चाप धेरै र बाटो साँघुरो भएकाले आइतबारदेखि पाटनढोका (गेट) तर्फ आउने र…

अदालतको स्वतन्त्रतामा आँच आउने गरी समाचार प्रकाशन नगर्न आग्रह

पर्सा-अदालत समबन्धि समाचार सम्प्रेशषण गर्दा अदालतको स्वतन्त्रता,सक्षमता र निष्पक्षतालाई ध्यानमा राखेर समाचार प्रकाशन गर्न पत्रकारहरुलाई पर्सा जिल्ला अदालतका न्यायधिशहरुले अनुरोध गरेका छन्। जिल्ला अदालत पर्साका न्यायधिश र पर्साका पत्रकारहरुबीच शुक्रबार…

ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै चालकको मृत्यु

दाङ-दाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। लमही नगरपालिका-७ अर्जुनखोलामा रा १ त ३१७४ नम्बरको ट्याक्टर दुर्घटना हुदा लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर निवासी २७ बर्षीय हेमन्त…

वर्षातसँगै डोल्पामा भारी हिमपात : हवाई सेवा बन्द, जनजीवन प्रभावित

डोल्पा- हिमाली जिल्ला डोल्पामा भारी वर्षात्सँगै हिमपात भएको छ । बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो। जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु, पहाडा, बन्तडीलगायत…

फागुन १ देखि सौराहा खाद्य महोत्सव

चितवन-सौराहा खाद्य महोत्सव आगामी फागुन १ देखि ३ गतेसम्म हुने भएको छ । कोभिड–१९ का कारण यस वर्षको महोत्सव खुला चौरमा नभई सडकमा गरिँदै छ। रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान)…

कोभिड–१९ विरुद्ध १ लाख ५८ हजारले खोप लगाए

काठमाडौँ-कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अहिलेसम्म एक लाख ५८ हजार ४८७ ले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ७७ जिल्लाका २०१ खोपकेन्द्रबाट एक लाख ५८ हजार…

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैकर्स एशोसिएसनबीच कार्यदल गठन गर्ने सम्झौता

काठमाडौँ- घरेलु तथा साना उद्योगलाई ऋण प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल बैकर्स एशोसिएसनबीच सहमति भएको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छा र बैंकर्स एशोसिएसनका अध्यक्ष…