बालेन, सपना र परिवर्तन!
र्याप ब्याटलमा 'हिस्ट्री (इतिहास) भनेको फेरिने चिज हो भाइ, बालेन अहिलेसम्म आएको थिएन !' भन्दै डाइलग दिने केटो आज काठमाडौँको भाग्य परिवर्तन गरी इतिहास बदल्न मेयर पदका लागि लडिराखेको हेर्दा…