author avatar

सम्पादकीय

सम्पादकीयका सबै समाचारहरू

एसएसबीको क्रूरता

नेपाल र भारतबीचको सम्बन्धलाई विशेष र विशिष्ठ भन्ने गरिन्छ। खुला सीमाना, स्वतन्त्र आवागमन, समान संस्कृति, धर्म र सभ्यतालाई त्यसका आधारमा रुपमा प्रस्तुत गरिन्छ। स्वभाविकै हो, यती धेरै समानता भएका दुई…

सर्वोच्च र न्यायिक सर्वोच्चता

सर्वोच्च न्यायालयको फैसलाले केपी ओलीलाई प्रधानमन्त्री पदबाट अपदस्थ गरी शेरबहादुर देउवालाई पद सुम्पिन राष्ट्रपतिलाई परमादेश जारी गरेको छ। झट्ट हेर्दा यो सर्वोच्चको संवैधानिक क्षेत्राधिकारको विषय हो र भन्ने प्रश्न उठ्न…

सिंहदरबार प्रा. लि.

राणा श्री ३ को निजी निवास सिंहदरबार सरकारीकरण भई मुलुकको मुख्य सचिवालयका रुपमा स्थापित भइसकेको आधा शताब्दीभन्दा बढी भयो । तर, त्यो सचिवालयलाई निजी र दलीय सम्पत्तिका रुपमा प्रयोग गर्ने…

विवेक कि दलीय दासत्व

संसद विघटन सम्बन्धी मामिला अहिले सर्वाेच्च न्यायालयमा विचाराधीन छ। सुनुवाइको अन्तिम चरणमा रहेको उक्त मुद्दामा सम्भवत: अर्काे सातासम्म फैसला आउने छ। राजनीतिक मुद्दाको छिनोफानो सर्वस्वीकार्य ढंगले आउला या नआउला र…

लुम्बिनीमा दलीय निर्लज्जता

नेपालमा राजनीतिक खिचातानी र नेताहरुमा व्याप्त सत्तालोलुपताले संविधानवाद तथा प्रजातन्त्रका मूल्य मान्यताहरु धरापमा परेका छन्। सत्तामा टिक्न प्रतिपक्षी शक्तिसँग अनैतिक र अप्राकृतिक साँठगाँठ गर्ने चलन पनि नेपालमा सुरु भएको छ।…

‘डन’ कि ‘पिएम’?

प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिकसँगै कानुनी र नैतिक हैसियत विवादमा उल्झेका छन्। उनको कानुनी हैसियत सर्वाेच्च न्यायालयको विचाराधीन छ। त्यत्ति हुँदाहुँदै पनि अ‍ोली नयाँ विवादमा तानिँदै छन्। आइतबार उनले चिकित्सा…

नेपाली राजनीतिमा ‘गोडसे’

संसदमा आक्रोश, उत्तेजना, गम्भीर आरोप–प्रत्यारोप र मारपिटका घटना देखिएका छन्, यदाकदा विश्वका विभिन्न मुलुकहरुमा । नेपालमा अपवाद छैन । बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले सदनको रोस्ट्रमबाट मुलुकको हित र अस्मितामा…

ओलीजी एकपल्ट बोल्ने कि!

केपी ओली के बोल्छन्, के बोल्दैनन्, कति बोल्छन्, कति बोल्दैनन्, त्यसबारे आम जनता र सचेत नागरिकको फरक फरक मत हुन सक्छ। तर, राष्ट्रिय सार्वभौमसत्ता र आफैले शपथ खाएको संविधानको मर्म…

सर्वोच्चमा विवाद!

न्याय निस्पादन प्रक्रियामा इजलास र मुद्दाको पक्ष विपक्षलाई प्रतिनिधित्व गर्ने अधिवक्ताहरु बीचका अन्तरक्रिया, प्रश्न, प्रतिप्रश्न र स्वच्छ तथा सुसूचित स्पष्टीकरण अत्यन्त ठूलो अर्थ राख्छन्। त्यस्तै, इजलासको गठन प्रधान न्यायाधीशको विशेषधिकार…

हाम्रो गणतन्त्र

नेपाली ‘गणतन्त्र’ का थुप्रै मौलिक पक्ष छन्। जनताको संलग्नता बिना र परिचालित राजनीतिक नेतृत्वको झ्याली प्रपञ्चबाट ल्याइएको गणतन्त्रले १३ वर्ष पूरा गरेको छ। तर यसपल्टको गणतन्त्र मुलुकका लागि थुप्रै अपशकून…

उच्चतम अयोग्यता

खुला मनोमानी तरिकाले प्रधानमन्त्री केपी ओलीलाई जायज, नाजायज तथा संवैधानिक र गैरसंवैधानिक तरिकाबाट सहयोग पुर्‍याउँदै आएकी राष्ट्रपति विद्यादेवी भण्डारी 'गणतन्त्र' र 'लाेकतन्त्र' का नजरमा कसिंगर बनेकी छिन्। मध्यरात्रिमा संसद विघटन…

‘शपथ’को अवमूल्यन

शुक्रबार तेस्रोपल्ट प्रधानमन्त्रीका रुपमा राष्ट्रपति समक्ष 'शपथ' लिँदा केपी ओलीको व्यवहारले सर्वत्र आलोचना आकर्षित गरेको छ। 'शपथ'को परम्परा र शैलीलाई अहंकारपूर्ण तरिकाले उनले उपेक्षा गरेका छन् भने सार्वजनिक रुपमा राष्ट्राध्यक्षको…

मृत्युको हुँकार र संवेदनहीन सरकार

मुलुक कोरोना महामारीको ताण्डवमा फसेको छ। संक्रमण पोजेटिभिटी दर ५० प्रतिशत नाघेको छ। मृत्यु संख्या हरेक दिन रेकर्ड कायम गर्न सफल भएको छ। पशुपति आर्यघाट तथा अन्य अन्त्येष्टि थलोहरुमा पार्थिव…

जनताको श्वास नियन्त्रणको प्रयास

केपी ओली सरकार राजनीतिक रुपमा संकटग्रस्त छ। सामान्य नैतिक र संवैधानिक घेराभित्रबाट अध्ययन गर्दा सरकार आफ्नो अन्तिम क्षणमा देखिन्छ। तर, त्यो बेलामा पनि उसले जनस्वास्थ्य र आम जनताको जीवनमाथिको अधिकारप्रति…

के प्रहरीले ओलीलाई कारबाही गर्ला?

कुनै पनि देशमा कानुन व्यवस्था कस्तो छ, या अध्ययन–अनुसन्धान सही र ‘दूधको दूध, पानीको पानी’ छुट्टिने गरी हुन्छ कि हुँदैन, त्यो दुई तथ्यबाट छुट्टिन्छ। पहिलो त्यहाँको प्रहरी अर्थात अनुसन्धान निकाय…

प्रधानमन्त्री–सभामुख युद्ध

नेपालको राजनीतिमा नीति, नैतिकता, परम्परा र संवैधानिक हिसाबले धमिरा लागेको छ। राज्यका संवैधानिक अंगहरु बीचको सम्बन्ध अस्वस्थ्यकर, तथा शक्ति सन्तुलनका मान्यता विपरीत स्थापित हुँदै गएका छन्। त्यसका अनेक उदाहरण छन्।…