बेहाल सञ्चारकर्मी
कोभिड–१९ महामारीले विगत १४ महिनामा विश्वकै सामान्य जीवन र स्वभाविकरुपमा अर्थतन्त्रलाई ध्वस्त पारेको छ। नेपाल अपवाद हुने कुरै भएन। सामाजिक जीवन, नेपाली अर्थतन्त्र र आयश्रोतको महत्वपूर्ण अंश आतिथ्य र पर्यटन…