चिसो मान्छेको चिसो ‘ट्रेलर’
काठमाडौँ – भर्खर विवाहको उमेर पुगेकी एक युवती बाजुराबाट काठमाडौँ आउँछिन्। लाखौँको सपना उडान भर्ने त्रिभुवन विमानस्थलमा उनी आफ्नो सपनाको लाश लिन पुग्छिन्। वैदेशिक रोजगारीमा गएका उनको श्रीमानको लाश लिन…