शिक्षकलाई नयाँ पाठ्यक्रमबारे प्रबोधिकरण
सिमकोट – नयाँ पाठ्यक्रमबारे तीन वटा गाउँपालिकाका प्रधानाध्यापकहरुलाई प्रबोधिकरण कार्यक्रम आयोजना गरिएको छ । नयाँ पाठ्क्रममा भएका सबै बिषयबस्तुु बारे जानकारी दिन कार्यक्रम गरिएको हो । माथिल्लो हुुम्लाका नाँम्खा, सिमकोट…