author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

यूक्रेन र रुसको भ्रमण गर्दै इन्डोनेशियाका राष्ट्रपति

इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले युद्ध लडिरहेका देश यूक्रेन र रुसको भ्रमण गर्ने बताएका छन्। उनले आफ्नो समकक्षीलाई भेटेर शान्तिको लागि आग्रह गर्ने बताएका छन्। उनले रुसी राष्ट्रपतिलाई तत्काल युद्ध विरामको…

एनआईसी एसिया बैंकको एयर टिकट बुकिङमा २० प्रतिशत ‘क्यासब्याक’ योजना

काठमाडौँ – एनआईसी एसिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यासब्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ…

सप्तरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा गएराती जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिपको ठक्करबाट डाक्नेश्वरी नगरपालिका–४ भुतहीका ५० वर्षीय रघुबिर रामको मृत्यु भएको हो । पैदल हिडिरहेका उनलाई…

आदर्श लघुवित्तको आईपीओ बाँडफाँट आज

काठमाडौँ – आदर्श लघुवित्तको प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ सोमबार बाँडफाँट हुँदै छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार सोमबा सेयर बाँडफाँट हुँदै छ ।…

सलमान खान गए रामचरणको घर

बलिउड स्टार सलमान खान दक्षिण भारतीय चलचित्र क्षेत्रका स्टार राम चरणको घर गएका छन्। सलमान खान रामचरणको घर गएको तस्बिर सामाजिक सञ्जाल सार्वजनिक भएको छ। सलमान खान आफ्नो नयाँ चलचित्र…

पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कास्की – कास्कीको पोखरा महानगरपालिका–१३ गौडामुखमा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्जुङ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१३ भद्रकाली बस्ने अन्दाजी ५३ वर्षीया जुना कुमारी…

राप्रपाले लगायो कृषि ज्ञान केन्द्रमा ताला

नेपालगञ्ज – राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले जिल्ला कृषि ज्ञान केन्द्रमा ताला लगाएको छ । किसानलाई मल, बिउ उपलब्ध गराउनु पर्ने, गतवर्ष आएको बेमौसमी बाढीले पुर्‍याएको धानबालीको क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर…

समुन्द्री तटमा श्रीमानसँग ‘रोमान्टिक मुड’मा प्रियांका

सन्तानका माता-पिता बनेका प्रियांका चोपडा र निक जोनस हलिउड र बलिउडमा चर्चित जोडी हुन्। यी दुई एक अर्काप्रति माया देखाउन कुनै कसर छोड्दैनन्। यी दुई एक अर्काप्रतिको समझदारीले पनि प्रख्यात…

नवनियुक्त मन्त्रीहरूको सपथ बिहान ११ बजे हुने

काठमाडौँ – एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण सोमबार बिहान ११ बजे राष्ट्रपति भवन शीतल निवासमा हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत समाजवादीका पाँच…

दिलमायाका परिवारले दिए सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानको जाहेरी

काठमाडौँ – लोकगायिका दिलमाया सुनारका परिवारले सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका छन्। आइतबार साँझ सुर्खेतबाट काठमाडौँ आइपुगेका दिलमायाका बुबा केसर बिकले प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएको वृत्तका…

जी – ७ सम्मेलन: रुसी सुनमा प्रतिबन्ध लगाउने विषयमा छलफल

जर्मनीमा चलिरहेको जी - ७ का सदस्य देशहरुको ३ दिवसीय बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले यूक्रेनमाथि रुसले आक्रमण गरिरहँदा पश्चिमा देशहरु सचेत हुनुपर्ने बताएका छन्। जी ७ का सदस्य देशहरु…

पाँच नयाँ मन्त्रीहरु नियुक्त, मन्त्रीहरुको नयाँ सूची

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीहरुलाई समेट्दै मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन्। उनले आइतबार पाँच नयाँ मन्त्रीहरु थप्दै मन्त्रिपरिषद‌्मा हेरफेर गरेकी हुन्। नेकपा एकीकृत समाजवादीका तर्फबाट जीवनराम…

अमेरिकामा अध्ययनरत विद्यार्थीद्वारा सिनेमा पढ्नेलाई छात्रवृत्ति

काठमाडौँ- अमेरिकाको आर्लिङटन, टेक्सस स्थित विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ अध्ययनरत नेपाली विद्यार्थीहरूले 'नेपाल फिल्म क्याम्पस'मा फिल्म स्टडिज स्नातक तह अध्ययन गरिरहेका २ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको क्याम्पस प्रमुख शिशिर उप्रेतीले बताएका छन्।…

आँसु पुछ्दै मन्त्रालयबाट बिदा भइन् मन्त्री झाँक्री

काठमाडौँ- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको ८ महिना २० दिन लामो कार्यकाल आइतबार सकिएको छ। उनी पत्रकार सम्मेलनमा लगातार आँसु पुछिरहेको अवस्थामा देखिएकी थिइन्। आइतबार उनले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफू…

सरकारबाट बाहिरिँदै छन् मन्त्री झाँक्री

काठमाडौं- नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा गएकी सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबार सरकार छाड्ने निर्णय गरेकी छन्। उनले यसबारे जानकारी गराउन आइतबार नै मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छन्। त्यस्तै,…

एसईईका तीन ट्रक प्रश्नपत्र बेच्ने तयारी

काठमाडौं- २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र बिक्री गर्न परीक्षा नियन्त्रण कार्यालयले बोलपत्र आह्वान गरेको छ। कोभिड- १९ का कारण २०७६ र २०७७ सालका एसईई परीक्षा भएका थिएनन्। २०७६…