author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

मापदण्ड बनाएर मात्र कर्मचारी सरुवा गर्न उर्जामन्त्रीको निर्देशन

काठमाडौं-उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले कर्मचारी सरुवा र खटनपटनका लागि मापदण्ड बनाएर मात्र प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। मन्त्रालयका सचिवहरु र मातहतका विभागका प्रमुखहरुलाई सरुवाको मापदण्ड बनाउन निर्देशन दिंदै…

जिप दुर्घटनामा पत्रकार उजिर मगरसहित चार गम्भीर घाइते

बागलुङ- गल्कोट नगरपालिका–११ रिघा भालुपाइलेस्थित रइले खोलानजिक यात्रुबाहक जिप दुर्घटना हुँदा  १४ जना घाइते भएका छन्। घाइतेमध्ये पत्रकार उजिर मगरसहित चार जना गम्भीर घाइते छन्। बागलुङ बजारदेखि बुर्तिवाङको लागि छुटेको…

क्रस द बोर्डरमा यो महिना पद्म ज्योति

काठमाडौँ- पोखराको स्नोल्याण्ड होटलले नियमित रुपमा आयोजना गर्दै आएको उद्यमशीलता सम्बन्धी कार्यक्रम 'क्रस द बोर्डर'को आगामी सेसनको प्रमुख वक्तामा उद्योगपति पद्म ज्योति रहने भएका छन्। आगामी साउन ११ गते पोखराको…

नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक

काठमाडौं- लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरुको ढुकढुकी बन्दै आएको ‘गाउँ गाउँबाट उठ’ अब नेपथ्य ब्याण्डको म्यूजिक भिडियोका रुपमा तयार भएको छ।

श्याम तमोटले…

पत्रकारकै अगाडि जनस्वास्थ्य कार्यालयको लुट

विर्तामोड- जिल्ला जनस्वास्थ्य कार्यालय झापाले गत असार २८ गतेको मिति भएको व्यानरलाई केरमेट गरेर साउन २ गते पत्रकार अन्तरक्रिया कार्यक्रम गरेको छ। गत आर्थिक बर्षभित्रमा गर्नुपर्ने कार्यक्रम बजेट अपचलनकै…

अन्तरदेशीय प्रसारण लाइनमा विश्व बैंकको चासो, अपर अरुणमा थप सहयोग गर्ने

काठमाडौँ– अपर अरुण जलविद्यतु आयोजनामा विश्व बैंकले थप सहयोग गर्ने भएको छ। उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनसँग नेपाल, भुटान र बङगलादेश हेर्ने विश्व बैंकका आवासीय निर्देशक कुईमिओ फानले भेटवार्ता गर्दै…

आँखाकाे क्यान्सर भएका बालकलाई युएईमा कार्यरत नेपालीको सहयोग

काठमाडौँ– आँखाकाे क्यान्सर भएका बालकलाई युएईमा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन्। खोटाङको रुपाकोट मझुवागडी नगरपालिका ३ बाम्राङका बिदेश राईका ५ वर्षिय छोरा अंकित राईलाई आर्थिक सहयोग गरेका हुन्। बालकको…

प्रियंका र निक थाम्दै हात साथसाथै, निकका दाइहरु पनि सँगै

बलिउडपछि हलिउडमा आफ्नो स्थान बनाएकी प्रियंका चोपडा ३६ वर्ष भएकी छन् । उनले बुधबार आफ्नो जन्मदिन मनाउँदै छिन् । सन् १९८२ को जुलाई १८ मा जन्मेकी प्रियंका अहिले हलिउडमा आफ्नो…

चौथो व्यवस्थापन तथा आई.टि. शिक्षा, शैक्षिक मेला हुँदै

काठमाडौँ – ‘नेपालको शिक्षा उत्कृष्ट शिक्षा’ भन्ने नारा सहित आउँदो बुधबारदेखि काठमाडौँमा चौथो व्यवस्थापन तथा आई टी मेला हुँदैछ। पाठशाला एजुकेशन फाउण्डेशनले साउन २ र ३ मा काठमाडौंको होटल अन्नपूर्णमा…

तीन महिना भित्र सबै स्थानीय तहमा बैंक पुग्नेः अर्थमन्त्री,नविलले एकै पटक खोल्यो १२ शाखा

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले आगामी ३ महिना भित्र सबै स्थानिय तहमा बैंक पुग्ने बताएका छन्। नविल बैंकले कर्णाली ५ र ७ नम्बर प्रदेशका १२ गाँउपालिकामा स्थापना गरेको शाखा कार्यालयको उद्घाटन…

कांग्रेसद्वारा सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा

काठमाडौँ - नेपाली कांग्रेसले सरकारका विरुद्ध देशब्यापी सडक आन्दोलनको घोषणा गरेको छ । पार्टीका तर्फबाट महामन्त्री डा. शशांक कोइरालाले विज्ञप्ति जारी गर्दै देशभरका जिल्लामा श्रावण १५ गते सरकारका विरुद्ध प्रदर्शन…

चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुनर्बहाली

काठमाडौँ- मन्त्रिपरिषद्को निर्णयले चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट हटाइएकी निकिता पौडेलले मंगलबार पुनर्बहालीको पत्र पाएकी छन्। देशसञ्चारसँग कुरा गर्दै निकिताले भनिन्, 'मैले आज पत्र पाएँ, भोलि (बुधबार) देखि फेरि काममा…

पोखरा भाटभटेनीको पार्किङमा कारमा आगलागी

पोखरा- पोखराको भाटभटेनी सुपर मार्केटको अण्डरग्राउन्डमा पार्किङमा राखिएको एक कारमा आगो लागेको छ। पार्किङ गरिएको बा ८ च १०५० नम्बरको कारमा मंगलवार अपरान्ह आगो लागेको हो। आगालागीबाट कारको अघिल्लो भागमा…

केसीका मागहरु पूरा हुनैपर्छ, तर केहीमा भने विचार गर्नुपर्छ-अनिल झा

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री सञ्जय गौतमले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीका मागहरु तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्। रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको…

रेखा थापाको नयाँ चलचित्र मालिका गम्भीर विषयमा, आयो गीत

काठमाडौँ – नायिका रेखा थापाले आफू पहिलाको भन्दा गम्भीर भएको बताएकी छिन्। आउँदै गरेको चलचित्र ‘मालिका’ को गीत सार्वजनिक कार्यक्रममा उनले चलचित्रकर्मी भएको नाताले समाज परिवर्तनको लागि आफू गम्भीर भएको…

विदेश पठाउने भन्दै ठगी गर्ने गाउँपालिका अध्यक्ष पक्राउ

काठमाडौँ – विदेश पठाइदिने भन्दै गठी गरेको आरोपमा अछामका एक गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । विदेश पठाउने भन्दै पैसा लगेर ठगी गरेको आरोपमा रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद भास्करलाई…