प्रहरीसँगको झडपमा नेविसंघका उपसभापति र महामन्त्रीसहित केही कार्यकर्ता घाइते
काठमाडौँ– संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ता घाइते भएका छन् । प्रदर्शनका क्रममा प्रहरीले लाठि चार्जगर्दा नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, उपसभापति रामप्रसाद अधिकारी, नेता मनिष…