author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

हेटौडामा कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला

काठमाडौं - आगामी असार ५, ६ र ७ गते हेटौडामा हुन लागेको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलालाई व्यवस्थित बनाउन स्थानीय स्तरमा विभिन्न समितिहरु गठन गरिएको छ। बिहीबार गठन गरिएका ९ वटा…

सुनकाण्डमा एसएसपी श्याम खत्री जेल चलान

काठमाडौं- चर्चित सुन तस्करी प्रकरणमा बिहीबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका एसएसपी श्याम खत्रीलाई पुपर्क्षका लागि जेल चलान गरिएको छ। जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका श्याम खत्रीको बिहीबार नै बयान र थुनछेक…

शिल्पी थिएटरमा तीनमहिने स्टोरीटेलिङ वर्कसप

काठमाडौँ– शिल्पी थिएटरले नाट्यकर्मसम्बन्धी तीन महिने स्टोरी टेलिङ् वर्कसप गर्दैछ। गएको चार वर्षदेखि थिएटरमा कलाकारिता सिकाउँदै आएको शिल्पीले नवौँ व्याचको उत्पादनको लागि आगामी असार १ गतेदेखि तालिम सुरु गर्ने भएको…

युवा मन्त्रालयले सरकार गठन भएको सय दिनमा के के गर्‍यो ?

काठमाडौँ- नेपालमा खेलकुदको विकासको लागि खेलाडिलाई व्यावसायिक क्षेत्रमा लाग्‍न आर्थिक प्रोत्साहन गर्नु पर्ने युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले बताएका छन्। बिहिबार युवा तथा खेलकुद मन्त्रालयमा भएको सय दिने कार्ययोजनाको प्रगति…

शिक्षामा बजेट नबढेकामा चिन्ता

काठमाडौँ- शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) आव २०७५÷७६ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रमा चुनावी प्रतिबद्धताबमोजिम बजेट वृद्धि हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ । अर्थमन्त्रीले संघीय संसद्मा यही जेठ…

‘स्काउटको सदस्य देशको प्रधानमन्त्री नै बन्न सक्दो रहेछ’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नु पर्ने बताएका छन्। नुवाकोटको ककनीमा स्काउटको तेस्रो जम्बोरीको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।…

एनसेलद्वारा १२ विद्यार्थीहरुलाई छात्रवृत्ति र ४ जनालाई उत्कृष्टता सम्मान

काठमाडौं- नीजी क्षेत्रको टेलिकम अपरेटर एनसेलले इन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकमा विभिन्‍न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ। राजधानीमा विहीबार आयोजित…

यसपालि एसईईको नतिजा असार दोस्रो सातामात्र

भक्तपुर- कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत…

सांग्रिला बुक्स अब भारतमा पनि

काठमाडौँ- विगत एक दशकदेखि सञ्चालनमा रहेको सांग्रिला बुक्स सांग्रिला बुक्स पब्लिकेसन्स – इन्डियाका रुपमा भारतबाट समेत सञ्चालनमा आउने भएको छ।

‘सांग्रिला बुक्स पब्लिकेसन्स - इण्डिया’ नाममा प्रकाशन संस्था…

खप्तड काव्य यात्रामा रमाए कवि-साहित्यकारहरु

खप्तड– खप्तड क्षेत्रको सौन्दर्यलाई साहित्यमा प्रवेश गराई पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन राजधानीको कन्सेप्ट नेपालले खप्तड काव्य यात्रा २०७५ आयोजना गरेको छ। जेठ १० गते खप्तडमा मनाइएको गंगा दशहरा मेला भर्ने…

सञ्जय दत्तको सञ्जु : लाइमलाइटदेखि ट्वाइलेटमा डुब्दासम्म

एजेन्सी– भारतीय अभिनेता सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ को ट्रेलर रिलिज भएको छ। सञ्जय दत्तको भेराइटि भएको जीवनलाई ट्रेलरमा प्रस्तुत गरेको छ। आम जीवन, चलचित्रको यात्र र लागूऔषध दुव्र्यसनिमा फसेका सन्जय…

प्रतिनिधिसभामा आजदेखि बजेटमाथिको छलफल

काठमाडौँ – प्रतिनिधिसभामा बिहीबारदेखि आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमाथि छलफल सुरु हुँदैछ । राष्ट्रियसभामा भने शुक्रबारदेखि मात्र छलफल हुनेछ । अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको वार्षिक बजेटका विनियोजन…

आचार्य श्रीनिवास जेल चलान

काठमाडौँ-  आफ्नै अगंरक्षकलाई गोली हान्न लगाएको भन्ने आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु श्रीनिवास आचार्य पुर्पक्षको लागि जेल चलान भएका छन्। गोली हान्न लगाएर हिन्दुराज्य स्थापनाका लागि आन्दोलन…

प्रधानन्यायाधीश तत्काल नियुक्त गर्न भन्दै फेरि सर्वोच्चमा रिट

काठमाडौँ- अधिवक्ता लक्ष्मीप्रसाद पोखरेलले प्रधानन्यायाधीश पदमा यथाशिघ्र नियुक्ति गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। संविधानको धारा २८४ को उपधारा ३ अनुसार वरिष्ठतम न्यायाधीशले एक महिनाभन्दा बढी…

ढुंगेल रिहाइ ओलीको दुर्भाग्य

गणतन्त्रको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले हत्याको अपराधमा आजीवन कारावास काटिरहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई कैद मिनाहा गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा लिइएको यो निर्णयले शीतलनिवास बालुवाटारकै पूर्ण नियन्त्रणमा छ…

मूल पाइपबाट पानी वितरण गरिएकाको ग्राहक नं र बिल पेश गर्न निर्देशन

काठमाडौँ-उपत्यकामा वितरणका लागि ल्याइएको खानेपानी मूल पाइपबाट वितरण गरी लगिएका घरको ग्राहक नं र बिल पेश गर्न खानेपानी महसुल निर्धारण आयोगले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिएको छ। आयोग कार्यालयमा…