author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

माल्दिभ्समा राजनीतिक संकट : १५ दिनका लागि आपतकालीन अवस्था

माल्दिभ्समा बढ्दै गएको राजनीतिक गतिरोधका बिच राष्ट्रपतित अब्दुल्ला यमिन अब्दुल गयुमले देशमा १५ दिनका लागि आपलकालीन अवस्थाको घोषणा गरेका छन् । सर्वोच्च अदालतले राजनीतिक बन्दीलाई रिहा गर्न आदेश दिएको थियो…

अन्तिम समयमा चेल्सी सम्हालिन सकेन, वाट्फोर्डसँग ४–१ ले हार्‍यो

अन्तिमको केही समय सम्हालिन नसक्दा साबिक विजेता चेल्सी इंग्लिस प्रिमियर लिग फुटबल अन्नतर्गत सोमबार राति भएको खेलमा वाट्फोर्डसँग पराजित भएको छ । अवे मैदानमा भएको खेलमा चेल्सी ३० औँ मिनेटमा…

मेरिल्याण्डले मनायो १५ औँ वार्षिकोत्सव

विराटनगर- मेरिल्याण्ड कलेजले आफ्नो १५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी सोमबार मनायो। विद्यार्थीहरुले विभिन्न मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा वर्षभरि भएका शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट…

प्रचण्डले भने, ‘देवघाटलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय स्थल बनाउनु पर्छ’

चितवन: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवघाटलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने प्रस्ताव गरेका छन्। कम्युनिष्ट नेता भएकाले धर्मप्रति आस्था नभए पनि दाहालले देवघाटलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक…

मोबाइलमा धेरै खर्च गर्ने ‘कुलमान’

काठमाडौं- नेपाल टेलिकमको जिएसएम पोस्पेड सेवा प्रयोग गरेर सर्वाधिक बिल भुक्तानी गर्ने व्‍यक्तितर्फ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ देखिएका छन्। सोमबार नेपाल टेलिकमले आफ्नो १४ औ वार्षिक उत्सवमा खर्च…

स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा समस्या

बैतडी-बैतडीका आधाभन्दा बढी स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा समस्या भएको छ । जिल्लामा रहेका १० स्थानीय तहमध्ये ६ वटा स्थानीय तहका केन्द्रमा विद्युत् सेवा पुग्न सकेको छैन । स्थानीय…

प्रेमिकाको हत्या गर्ने युवक पक्राउ

फलेवास-आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन्। पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन्। पराजुलीले यही माघ…

शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍जमा बाघ गणना सुरु

कञ्‍चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍जमा आइतबारदेखि पाटे बाघ गणनाको कार्य सुरु गरिएको छ। निकुञ्ज कार्यालय, जिल्ला वन कार्यालय र सहयोगी संस्थाको सहयोगमा क्यामेरा ट्र्यापिङको सहायताले बाघ गणना हुन लागेको हो ।…

उत्तर कोरियाका संवैधानिक प्रमुख दक्षिण कोरिया जाने

उत्तर कोरियाका उच्चस्तरका नेता दक्षिण कोरिया जाने भएका छन् । यहि फेब्रुअरी ९ देखि दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर (शीतकालीन) ओलम्पिकमा सहभागी हुने निर्णय गरेको उत्तर कोरियाले त्यस क्रममा हुन…

युभेन्टसले गर्यो गोलको वर्षा, हेगुइनको ह्याट्रिक

इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता युभेन्टसले प्रभावशाली जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले सासुओलोलाई ७–० ले हराएको हो । पहिलो हाफमा…

पहिलो पेनाल्टीमा चुके, अर्को पेनाल्टीमा केनको गोल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले लिभरपुलसँग २–२ को बराबरी खेलेको छ । अवे मैदानमा भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्याम पहिलो हाफमा पछि परेको थियो…

बार्सिलोना हारबाट जोगियो, बनायो कीर्तिमान

स्पेनिस ला लिगा फुबटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर बार्सिलोना अन्तिम समयमा गोल गर्न सफल हुँदै हारबाट जोगिएको छ र उसले कीर्तिमान पनि बनाएको छ । अवे मैदानमा…

एकता भाँड्न अनेक प्रयत्न हुँदै छन्- दाहाल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँग हुन लागेको आफ्नो पार्टीको एकतालाई भाँड्न अनेकन प्रयत्न भइरहेका बताएका छन्।

अध्यक्ष दाहालले भने, 'एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर…

पूर्वराजा शाह भोलि दुई साताव्यापी भारत भ्रमणमा

पूर्वराजा ज्ञानेन्द्र शाह झन्डै दुई साताको धार्मिक र सदभाव यात्रामा सोमबार भारतको उडिसा राज्यमा जाने भएका छन्। उडिसास्थित पुरी मठका जगतगुरु शंकराचार्य निश्‍चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ अौँ वर्षका अवसरमा…

चौध किलो चरेससहित महिला पक्राउ

सुर्खेत– ठूलो परिणामको लागूऔषध चरेससहित एक महिला पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका –९ दमारगाऊँकी तुल्सी दमाई पक्राउ परेकी हुन्। तुल्सीबाट…

राष्ट्रियसभा चुनावका लागि राति १२ बजेदेखि मौन अवधि सुरु हुने

काठमाडौँ- बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेपछि मौन अवधि सुरु हुँदैछ। मौन अवधि शुरू भएपछि चुनावी प्रक्रिया सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार, राजनीतिक दलका पदाधिकारीहरू,…