विशाल मेमोरियल गोल्डकपः एपिएफविरुद्ध हिमालयन शेर्पाको फराकिलो जित
बिरगञ्ज– बिरगंजमा जारी दोस्रो विशाल मेमोरियल गोल्डकप फूटबल प्रतियोगितामा आइतबार हिमलयन शेर्पा बिजयी भएको छ। सशस्त्र प्रहरीको एपीएफलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै शेर्पाले जित दर्ता गराएको हो। हिमालयनलाई…