author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

तीन मिनेटको दुई गोलले डुबायो, गोल नै नगरी अर्को टिमले जित्यो

रेलिगशनबाट जोगिन संघर्ष गरिरहेको फुलह्याम आफूले तीन गोल गरेर पनि पराजित भयो, जबकी बर्नली एक गोल पनि नगरी विजयी भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको…

आइसिसीको बरियतामा पारस र सोमपालको सुधार, वसन्त यथावत

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ बरियतामा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र सोमपाल कामीको सुधार आएको छ । बलर वसन्त रेग्मी भने बरियताको…

आजका मुख्य खबरः डा. केसीविरुद्ध अनशन सुरु, प्रधानसेनापति थापालाई भारतीय सेनाको मानार्थ उपाधि

चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत चार दिनदेखि इलामको फूलगाछीमा अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसी शनिबार बिहानैदेखि बस्न सक्न छोडेका छन्। उनको हेरचाह गरिरहेका चिकित्सक डा.…

बिशाल गोल्ड कपमा कोलकता एफसीलाई हराउँदै बिरगञ्जको विजय सुरुवात

बिरगञ्ज– बिरगञ्जमा शनिबारदेखि शुरु भएको बिशाल मेमोरियल गोल्ड कप फुटबलमा आयोजक बिरगञ्ज ११ ले विजयी सुरुवात गरेको छ। नारायणी रँगशालामा भारतको कोलकता एफसीलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै बिरगञ्जले…

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा मतदान सम्पन्न, ८४ प्रतिशत मत खस्यो

धनगढी- कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ। शनिबार विहान ८ बजेबाट सुरु भएको मतदानमा ८४ प्रतिशत मत खसेको छ। २ हजार ७…

वाइडबडी खरिद अनियमिततामा सभापति देउवालाई जोड्नु हुन्न– उपसभापति गच्छदार

मोरङ– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले वाइडबडी विमान खरिद प्रक्रियाको विषयमा सभापति शेरबहादुर देउवालाई जोड्नु गलत हुने बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै गच्छदारले भने, ‘सभापति देउवाजीलाई वाइडबडी…

क्यान्सरका बिरामीहरुलाई हेर्ने नजर बदलौं– खानेपानी मन्त्री मगर

भक्तपुर– खानेपानी मन्त्री बिना मगरले घर परिवार र समाजले क्यान्सर भएका बिरामीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्ने बताएकी छिन्। भक्तपुर क्यान्सर अस्पताल परिसरमा शनिबार क्यान्सर सर्भाइभ क्लबले आयोजना गरेको कार्यक्रममा…

भारतीय राष्ट्रपतिले गरे नेपालीमा ट्विट

भारतीय राष्ट्रपतिको कार्यालयले सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा दिएकोबारे नेपाली भाषामा ट्विट गरेको छ। भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले शनिबार सेनापति थापालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान…

मानव सेवा आश्रमको भवन बनाईदिने मेयर शाक्यको घोषणा

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मानवसेवा आश्रमको लागि एउटा भवन बनाउन सहयोग गर्ने घोषणा गरेका छन्। शनिबार आश्रमले आफ्ना गतिविधि तथा भावी योजनाहरु सार्वजनिक गर्न रिपोर्टर्स क्लबमा आयोजना गरेको…

फरवार्ड माइक्रोफाइनान्सले शेयर लाभांश वितरण गर्दै

काठमाडौं– फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले आफ्ना शेयर सदस्यलाई २० प्रतिशत नगद लाभान्स र २५ प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ। संस्थाको सञ्चालक समितिको ७६ औं बैठकले स्विकृत गरे…

सरकारले पुँजीको सदुपयोग गर्न सकेन– कांग्रेस नेता आचार्य

मोरङ– समग्र आर्थिक क्षेत्रको विकास लागि नीजि क्षेत्र, सामुदायिक तथा राज्यको संयुक्त प्रयासको आवश्यक्ता रहेको नेपाली कांग्रेसका नेता महेश आचार्यले बताएका छन्। प्रेस युनियन मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार…

प्रधानसेनापति थापालाई मानार्थ भारतीय सेनापतिको उपाधि

काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि प्रदान गरिएको छ। प्रधानसेनापतिको जिम्मेवारी लिएपछि पहिलोपटक भारत भ्रमणमा रहेका थापालाई राष्ट्रपति रामनाथ कोविन्दले शनिबार मानार्थ प्रधानसेनापतिको उपाधि प्रदान गरेका…

मोदीसँग चलचित्रकर्मीको भेट कसले र किन गराए ?

बिहिबार बिहान दिल्लीमा बलिउडका केहि छानिएका कलाकारसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेटघाट भयो। कलाकारसँग उनले खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। चलचित्रकर्मी बाहेक यो तस्बिर प्रधानमन्त्री मोदीले इन्स्टाग्राममा पोष्ट…

पार्टी फुटमा हामीबाट पनि कमजोरी भयो : संयोजक मिश्र

काठमाडौं - विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुट्नुमा आफ्नो कमजोरी रहेको स्वीकार गरेका छन् । पार्टी विभाजनबारे धारणा सार्वजनिक गर्न पार्टी कार्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनमा संयोजक मिश्रले…

सञ्चार माध्यमले भ्रम छर्न थालेः उपप्रधानमन्त्री

भरतपुर - उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनताका बीचमा आशा जगाउने सन्देश प्रवाह गर्न सञ्चार माध्यमलाई आग्रह गरेका छन् । पोखरेलले पछिल्लो समय सञ्चार माध्यमबाट भ्रमपूर्ण कुरा बाहिर आउने गरेको र…

चलचित्र रणवीरको ट्रेलर सार्वजनिक

काठमाडौँ – चलचित्र रणवीरको ट्रेलर सार्वजनिक भएको छ। माघ १८ गतेबाट प्रदर्शनमा आउने रणवीरको ट्रेलरमा माया र बदलाको भावनालाई समेटिएको छ । ट्रेलरमा अभिनेता सुशील सिटौला अघिल्ला फिल्मको तुलनामा फरक…