करण जोहरको शोमा गरेको गफले समस्यामा दुई क्रिकेटर
भारतीय क्रिकेट टिमका दुई खेलाडी हार्दिक पाण्डेया र के एल राहुल पछिल्लो केही दिनदेखि लगातार विवादमा घेरिएका छन् । अस्ट्रेलिया भ्रमणमा भारतीय टिममा रहेका हार्दिक र राहुललाई फिर्ता बोलाइएको भारतीय…