पहिलो हाफमा एक, दोस्रो हाफमा आधा दर्जन गोल
शानदार जित निकाल्दै माउरिसिओ पोकेटिनोको टिम टोटनह्याम एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरण अन्तर्गत शुक्रबार राति अवे मैदानमा भएको खेलमा प्रिमियर लिग क्लब टोटनह्यामले लिग…