‘कतारका कुनै कम्पनीले श्रमिकको पासपोर्ट राखे तत्कालै उजुरी गर्नुहोस्’
काठमाडौँ – रोजगारीका लागि कतारमा रहेका कामदारको पासपोर्ट कम्पनीले राखे प्रशासन मन्त्रालयमा उजुरी गर्न आग्रह गरेको छ। कतारको आन्तरिक मन्त्रालयले कुनै कम्पनीले आफ्ना श्रमिकको पासपोर्ट राखेमा त्यो कानुन विपरीत हुने…