मोदीको संगीन आरोप, ‘सिख हत्याको इतिहास बोकेको कांग्रेससँग बच्नुस्’
नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राहुल गान्धी नेतृत्वको कांग्रेसमाथि संगीन आरोप लगाएका छन्। पञ्जावको गुरदासपुरमा आयोजित भारतीय जनता पार्टीको चुनावीसभालाई सम्बोधन गर्दै मोदीले कांग्रेसले सिर्फ झुट र धोकाको…