author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

रियल मड्रिडले जित्यो, रामोसले गरे १०० औँ गोल

रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियल मड्रिडले लेगानेसलाई ३–० ले हराएको हो ।…

मोदीको ‘मास्टर स्ट्रोक’ राज्यसभाबाट पनि पारित, अब कानुनको रुप लिने

प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले आर्थिक रुपले विपन्नलाई सरकारी जागिरमा १० प्रतिशत आरक्षण दिनका लागि ल्याएको भारतीय संविधानको १२४ औँ संशोधन विधेयक राज्यसभाबाट पारित भएको छ । लोकसभाबाट मंगलबार राति पारित…

नेइमारको टिम पिएसजी अप्रत्यासित प्रतियोगिताबाटै रुपमा बाहिरियो

स्टार खेलाडी नेइमारको टिम पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कपबाट अप्रत्यासित रुपमा बाहिरिएको छ । फ्रेन्च लिग वानको लिडर तथा लिग कपको साबिक विजेता पिएसजी लिग वानको पुछारमा रहेको गुइनगाम्पसँग…

ट्रम्पले वार्ता बिचमै छोडे : पेलोसीले ‘नो’ भनिन्, ट्रम्प निस्किए

सरकारी बजेटमा मेक्सिकोसँगको सीमामा बनाउने भनिएको सीमा पर्खालका लागि निश्चित रकमको व्यवस्था हुनु पर्ने अडान लिँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी वार्ता बिचमै छोडेका छन् । ट्रम्पले आफ्नो चुनावी…

म्यानचेस्टर सिटीले ठोक्यो एक खेलमै ९ गोल, कसैले रोक्नै सकेनन्

कसैले रोक्नै नसक्ने प्रदर्शन गरेको म्यानचेस्टर सिटीले लिग कप अर्थात काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बुर्टनमाथि ९ गोल गरेको छ । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम…

करणी मुद्दामा थुनुवा रहेका व्यक्तिको मृत्‍यु

दाङ-दाङमा एक थुनुवामा रहेका व्यक्तिको मृत्यु भएको छ। जवरजस्ती करणी उद्योग मुद्दामा पूर्पक्षका लागि घोराही कारागारमा रहेकम बगंलाचुली-६ निवासी ५५ बर्षीय तिलबहादुर महराको मृत्यु भएको छ । अपरान्ह चारबजेतिर एक्कासी…

आजका मुख्य खबरहरुः डा.केसीले शुरु गरे १६ औं सत्याग्रह, नेपाल-जापान सोझो उडान चाँडै

नेपाल र जापानबीच २६ वर्ष अघि भएको हवाई सेवा सम्झौता संशोधनका लागि पत्रहरुको आदानप्रदान (एक्सचेञ्ज अफ नोट्स) मा हस्ताक्षर भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जापानका विदेशमन्त्री…

तलब नपाएपछि शिक्षकले गरे कक्षा बहिस्कार

दाङ- दाङको एक बिद्यालयमा शिक्षकहरूले तलव भत्ता पाएका छैनन। एक बर्ष देखि नीजि स्रोतबाट कार्यरत शिक्षले तलब पाएका छैनन्। राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरियामा रहेको शंकर माध्यमिक बिद्यालयमा निजि…

टाटा मोटर्सले ल्यायो नेपालको युथ कम्प्याक्ट युटिलिटी भेइकल

काठमाडौंः टाटा मोटर्सले नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिसँग बुधबार प्यासेन्जर भेइकल परिवारमा सबैभन्दा नयाँ उत्पादन टाटा एनआरजी सार्वजनिक गरेको छ। ग्राहकहरूको बढ्दो आकांक्षालाई ध्यान दिदैं टाटा मोटर्सले एसयुभीबाट…

निर्माण लागत ३० प्रतिशत घटाउने एएसी ब्लक बजारमा

काठमाडौं-भारतीय कम्पनी क्रिस ह्वाइट ब्रिक्स् एलएलपीले घर, भवन निर्माणका लागि अन्य इँटाहरुको तुलनामा ३० प्रतिशत भन्दा बलियो एरेटेड कंक्रिट सेल्युलर (एएसी) ब्लक बजारमा ल्याएको छ। वातावरणमैत्री मानिने फ्लाई एसबाट बनेको…

नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण रकम भुक्तानी

कैलाली-नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा सोमबार लम्की चुहा नगरपालिकामा बीमा जागरण अभियान तथा मृत्यु दावी भुक्तानी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कम्पनीका महाप्रवन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल…

दिउँसै महिलाले लुटिन् महिलाकै तीन लाख…

वीरगञ्‍ज- पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ ओरैया निवासी २९ बर्षीय पूजा केसी आफनो घरबाट बिरगञ्जको लागि हिडिन्।केसीले वर्षौदेखि मिहिनेत गरि जम्मा गरेर राखेको रकम निकाल्न उनी बिरगञ्‍ज आएकी थिइन्।…

इलामको निजी घरमा डा. केसीको १६औं अनशन सुरु

काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलन गरिरहेका डा. गोविन्द केसीले आफ्नो १६औं अनशन इलाममा सुरु गरेका छन् । बुधबार दिउँसो ४ः३० बजे इलाम नगरपालिकाको फूलगाँझी भन्ने ठाउँमा केसीले…

महिला विश्वकप क्रिकेट छनोटको तयारी प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ- आगामी फेब्रुअरी दोस्रो सातादेखि हुने  महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोट प्रतियोगिताको तयारीस्वरुप थाइल्यान्ड क्रिकेट बोर्डले आयोजना गर्न लागेको प्रतियोगिता थाइल्यान्ड वुमन्स टीट्वेन्टी स्मासका लागि नेपाली टोलीको घोषणा भएको छ।…

अध्यागमन सुध्रने दाबी, बायो मेट्रिकदेखि मेसिन रिडेबल भिसा यसै वर्ष

काठमाडौँ- अध्यागमन विभागले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा रहेको अध्यागमन डेस्क निकट भविष्यमै अन्तर्राष्ट्रियस्तरको बन्ने दाबी गरेको छ। चालु आर्थिक वर्षभित्र मेसिन रिडेबल भिसा लागू गर्ने र बायो मेट्रिक्ससहितको…

वन मन्त्रालयका सह-सचिव श्रेष्ठले गरे एक करोड ४४ लाख भ्रष्टाचार

काठमाडौं – यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक एवं हाल वन तथा वातावरण मन्त्रालयको सहसचिव पदमा कार्यरत चन्द्रमान श्रेष्ठले सार्वजनिक पद धारण गरेपछि एक करोड चौतीस लाख भ्रष्टाचार गरेको अभियोग अख्तियार…