author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

मोरङका ६ स्थानमै कांग्रेस पछाडि

ताजा परिणामअनुसार मोरङ क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडाले ३ हजार २ सय ८४ मतका साथ अग्रता लिएका छन् भने कांग्रेसका डीकबहादुर लिम्बुले ३ हजार ७७ मतका साथ उनलाई…

आरजु तेस्रो स्थानमा

कैलाली क्षेत्र नम्बर ५ को मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमालेका नारदमुनि राना १ हजार १ सय ३० मतका साथ अगाडि छन्। उनलाई राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मण थारुले पछ्याइरहेका छन्।…

प्रचण्डभन्दा बिक्रम पाण्डे अगाडि

चितवन– प्रतिनिधिसभाका लागि चितवन क्षेत्र नम्बर तीनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राप्रपाका उम्मेदवार विक्रम पाण्डेसँग ६० मतले पछि परेका छन्। प्रारम्भिक मतगणनाको परिणाम औपचारिकरुपमा बाहिर नआए पनि स्रोतका…

दमन-महेशको क्षेत्रमा किन भएन गणना?

भक्तपुर बालकोटस्थित मतदान केन्द्रमा बिहीबार भएको झडपको विषयलाई लिएर भक्तपुर क्षेत्र नं. २ मा अहिलेसम्म मतगणना हुन सकेको छैन । यस क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट दमननाथ ढुंगाना र एमालेका तर्फबाट…

काठमाडौं ५ मा मतगणना स्थगित

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना स्थगित गरिएको छ। मतगणना गर्दा मुचुल्का उठाएको भन्दा १२ मत बढी भएपछि तत्कालका लागि मतगणना स्थगित गरिएको हो। मतगणना स्थगितअघि कांग्रेसका प्रकाश शरण…

बिष्णु पौडेल अगाडि

भैरहवा- रूपन्देही प्रतिनिधिसभाको निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका उप-महासचिव विष्णु पौडेलले शुरूवाती मतगणनामा अग्रता लिएका छन्। उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका युवराज गिरीभन्दा एक हजार १२ मतले अगाडि…

मोरङमा मिनेन्द्र अगाडि, लालबाबुले शेखरलाई उछिने

मोरङमा मतगणनाको ताजा परिणाम प्राप्त हुन थालेको छ। पछिल्लो मत परिणामअनुसार मोरङ  क्षेत्र नम्बर २ मा कांग्रेसका मीनेन्द्र रिजाल २ हजार ३ सय ३ मत प्राप्त गरेर अग्रता लिएका छन् भने बामगठबन्धनका ऋषिकेश…

कास्कीमा मतगणना सुरु

पोखरा-बिहीबार सम्पन्‍न कास्कीको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना सुरु भएको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा हिजोको निर्वाचनमा कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः ६९…

झापामा राम कार्की अगाडि, कृष्ण सिटौला पछाडि

झापा- प्रतिनिधिसभा तथा प्रदेश सभाको मतगणना झापामा पनि सुरु भएको छ। मत गणनाको प्रारम्भिक नतिजामा बाम गठबन्धनका उमेद्वार अगाडि देखिएका छन्। झापा क्षेत्र नम्बर एकमा माओवादी केन्द्रका राम कार्की ५ सय…

नेपाललाई १९६ रनको लक्ष्य

काठमाडौं- आईसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सातौं चरणको दोस्रो खेलमा युएईले नेपाललाई जितका लागि एक सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । युएईले पहिला ब्याटिंग गर्दै ४९.२ ओभरमा सबै…

हुम्लामा छक्कले छक्कै पारे

हुम्ला- हुम्लामा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका माओवादीका बागी उम्मेदवार छक्कबहादुर लामाले ४७ मतको अन्तरले विजय हासिल गरेका छन्। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका लामाले आफ्नै छोरीज्वाँइ छिमी लामालाई उम्मेदवार बनाइएपछि…

काठमाडौँ ५ मा पोखरेल अगाडि

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नं‍. ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिएका छन्। प्रारम्भिक नतिजाअनुसार पोखरेलको ६८० र नेपाली कांग्रेसका उम्मेदवार डा.…

म्याग्दीमा वाम गठबन्धन विजयी

म्याग्दीको प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ बाम गठबन्धनले विजय प्राप्त गरेको छ। प्रतिनिधिसभामा वामगठबन्धनका भुपेन्द्रबहादुर थापाले २३ हजार ३ सय ८ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली…

नवलपरासी (बर्दघाट पूर्व) मा मतगणना हुँदै

प्रदेश नं. ४ को नयाँ जिल्ला नवलपरासी (बर्दघाट पूर्व)को मतगणना तीन बजेबाट मात्र सुरू हुने भएको छ । मतगणनाका लागि अहिले सर्वदलीय बैठक बसिरहेको स्रोतले जनाएको छ । प्रतिनिधिसभातर्फ दुइवटा…

प्रारम्भिक गणनामा पूर्वडीआइजी सिलवाल अगाडि

‍ललितपुर- ललितपुर प्रतिनिधिसभा क्षेत्र नम्बर एकको प्रारम्भिक मतगणनामा बामगठबन्धनका साझा उम्मेदवार नवराज सिलवाल अगाडि देखिएका छन्। एमाले उम्मेदवार सिलवालले ४ सय ७७ मत ल्याएका छन्। उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर…

काठमाडौँ १० मा कांग्रेस; २, ७ र ९ मा एमाले अगाडि

काठमाडौँको पछिल्लो परिणाम धमाधम आइरहेको छ। काठमाडौँ क्षेत्र नम्बर १० मा कांग्रेसका राजन केसी ५ सयका साथ अग्रस्थानमा छन् भने बाम गठबन्धनका हितमान शाक्यले ३ सय मत प्राप्त गरेका छन्।…