author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

श्रीलंकाबाट बुद्धको अस्तु शाश्वतधाममा ल्याइयो 

काठमाडौँ- सनातन धर्मको प्रख्यात धार्मिक सम्पदा शास्वतधाममा श्रीलंकाबाट भगवान गौतम बुद्धको अस्तु ल्याइएको छ। उक्त अस्तु शाश्वतधाममा निर्माण गर्न लागिएको बुद्धिस्ट सेन्टरमा राखिनेछ। बुद्धिष्ट सेन्टर स्थापना हुनुअघि भक्तजनहरूको दर्शनका लागि…

आज बिहानको भुइँचालो ४८८ औँ पराकम्प

काठमाडौँ- बुधबार बिहान २ बजेर २३ मिनेटमा भुइँचालो जाँदा काठमाडौँका अधिकांश मानिसहरु ओछ्यानमा सुतिरहेका थिए। यद्पि काठमाडौँमै केन्द्रविन्दु भएका कारण त्यो सानै स्केलको भुइँचालोको बढी महसुस भएको थियो, राजधानीमा। ३…

सरकारमा फोरम सहभागी हुनेबारे छलफल

काठमाडौँ-  अहिलेसम्म तीन सदस्यीय मन्त्रिमण्डलमात्र निर्माण गर्न सकेको केपी ओली सरकारमा संघीय समाजवादी फोरम र एमालेबीच सिंहदरबारमा बुधबार दिउँसो छलफल भइरहेको छ। छ्लफलमा दुबै पार्टीका दोस्रो तहका नेता सहभागी छन्।…

महान्यायाधिवक्ता बनेपछि अग्नि खरेलले दिए एमालेबाट राजीनामा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार महान्यायाधिवक्तामा नियुक्त भएका अग्नि खरेलले नेकपा एमालेको केन्द्रीय सदस्य पदबाट राजीनामा गरेका छन्। अग्नि खरेलले पार्टी अध्यक्षलाई बुझाएको राजीनामामा महान्यायाधिवक्ता…

तीनथरि जन्ममिति प्रसंगमा डा. केसीले तीन बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौँ- प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकता र योग्यताबारे प्रश्न उठाएका डा. गोविन्द केसीकै तीनथरि जन्ममिति रहेको आरोप लागेपछि उनले यसबारे स्पष्टीकरण दिन बुधबार ३ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। डा.…

मन्त्री बन्ने दौडधुपमा नेता, एमाले र माओवादीका नेता आन्तरिक छलफलमा

काठमाडौं – पार्टी एकताको घोषणासँगै एमाले र माओवादीका नेतामा मन्त्री बन्ने दौडधुप सुरु भएको छ । एमाले र माओवादी पक्षका नेताहरु सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने विषयमा आन्तरिक छलफलमा…

कोकाकोला खाएरै विश्वकप हेर्न रुस जान पाइने

काठमाडौं – कोकाकोला खाएरै फिफा विश्वकप फुटबल २०१८ हेर्नका लागि रसिया जान पाइने भएको छ । कोकाकोलाले नेपालमा ल्याएको नयाँ अभियान ‘कोक खाम्, रसिया जाम्’ अन्तर्गत भाग्यशाली ४० जना रसियामा…

तरुण दलले राष्ट्रपतिलाई संविधान उपहार दिँदै

काठमाडौं – नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधान उपहार दिँदै छ । राष्ट्रियसभामा तीन सदस्य मनोनित गर्दा राष्ट्रपतिले असंवैधानिक काम गरेको भन्दै तरुण दलले त्यसको…

बार्यन म्युनिखले लियो शानदार जितको स्वाद

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बार्यन म्युनिखले प्रभावशाली जित निकालेको छ । बुण्डेस लिगा क्लब म्युनिखले घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित बेसिक्टासलाई…

मेस्सीले गोलको खडेरी तोडे, बार्सिलोना हारबाट जोगियो

जित निकाल्न नसके पनि बार्सिलोना चेल्सीसँगको खेलमा हारबाट भने जोगिएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा मंगलबार राति बार्सिलोनाले चेल्सीसँग १–१ को बराबरी खेलेको हो…

यस्तो जीव जसले पुर्नजन्म लिनसक्छ!

काठमाडौं- वैज्ञानिकहरुले यस्तो जीव पत्ता लगाएका छन् जसले मरेर पनि पुनर्जन्म लिन सक्छ। मेक्सिकन एक्सोलेटन नामक यो जीव मेक्सिकोको तालमा पाइन्छ। यो जीव पानी बाहेक जमीनमा समेत बाँच्‍न सक्‍ने वैज्ञानिकहरुले…

अन्तरिक्षमा पनि ‘बरमूडा ट्रायंगल’!

काठमाडौँ- तपाईले बरमूडा ट्रायंगलको नाम त सुन्‍नु भएकै होला। एटलान्टिक महासागरमा यो क्षेत्र जहाँ धेरै विमान तथा पानी जहाज रहस्यमयी तरिकाबाट गायब हुन्छ। धेरै वर्षदेखि यस्तो रहस्‍य सुल्झाउने कोशिस गरिए…

एक वर्षभित्र काठमाडौँलाई मास्कमुक्त गर्छु: वातावरणमन्त्री पण्डित

काठमाडौँ- वायु प्रदूषण र यसबाट सिर्जित समस्याको समाधानका लागि तत्काल ठोस कदम चाल्न तथा विकास र वातावरणलाई सँगसँगै लैजान सरकारसँग माग गरिएको छ।

स्वच्छ ऊर्जा नेपालको एक प्रतिनिधिमण्डलले मंगलबार…

प्रदेशस्तरीय महिला मञ्चको स्थापना

काठमाडौँ- सामाजिक न्यायमा आधारित दिगो समाजिक आर्थिक रुपान्तरणको आधार निर्माण गर्न प्रदेशस्तरीय महिला मञ्चको अवधारणापत्र महिला मानव अधिकार रक्षकहरुले जारी गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार, महिलाको आफ्नो…

मान्छे जस्तै बोल्छन् यी ह्‍वेल!

मानिस जस्तै ह्‍वेल बोल्‍न सक्छ भन्दा पत्‍यार नलाग्ला तर फ्रान्समा एउटा किल ह्‍वेल भने मानिस जस्तै 'हेल्‍लो' र बाइ बाइ बोल्‍न सक्‍ने बीबीसीले…

समृद्धि र विकासका लागि समझदारी आवश्यक : प्रदेश प्रमुख तुम्बाहाङ

विराटनगर - प्रदेश सरकार र प्रतिपक्षमा रहने दलबीचको समझदारीवाट प्रदेशमा समृद्वि सम्भव हुने प्रदेश नम्बर १ का प्रमुख डा. गोविन्द तुम्बाहाङले बताएकाछन् । पाँचथरको फिदिममा मंगलबार आयोजित संक्षिप्त पत्रकार सम्मेलनका…