author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

राष्ट्रपतिद्वारा सरकारले सिफारिस गरेका तीनजना राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा तीनजनालाई मनोनित गरेकी छन् । मंगलबार बिहान बसेको मन्त्री परिषद बैठकले सिफारिस गरेका तीनजनालाई राष्ट्रपति भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् । केपी…

पोखरामा बम विस्फोट, दुईजना घाइते

कास्की – पोखराको विजयपुर खोलामा टाईम बम विस्फोट भएको छ । घटनामा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ…

प्रबुद्ध समूहको बैठकमा भारतका एक प्रभावशाली सदस्य उपस्थित नहुने

काठमाडौं – नेपाल–भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित दुईपक्षीय प्रबुद्ध समूहको आउँदो बैठकमा भारतका एक प्रभावशाली सदस्य अनुपस्थित हुने भएका छन् । नेपालका लागि…

परदेशमा नेपाली : मान्छे हुनुको अस्तित्व खोज्नु पर्ने अवस्था

काठमाडौं – विश्व सामाजिक न्याय दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २००७ को नोभेम्बर २६ मा गरेको निर्णय अनुसार हरेक वर्ष फेब्रुअरी २० का दिन…

मन्त्री परिषदको बैठक बस्दै

काठमाडौं – मन्त्री परिषदको बैठक बस्दैछ । मंगलबार बिहान बस्ने बैठकमा सरकार बिस्तार तथा भावी कार्ययोजनाबारे छलफल हुने बुझिएको छ । यस्तै राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गर्ने विषयमा पनि…

बिद्रोही नियन्त्रित क्षेत्रमा सरकारी सेनाको आक्रमण, ७७ जना सर्वसाधारणको मृत्यु

सिरियामा बिद्रोहीको कब्जामा रहेको क्षेत्रमा सरकारी सुरक्षाकर्मीले गरेको आक्रमणमा परि करिब ८० जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । राजधानी दमासकसको बाहिरी क्षेत्रमा रहेको पूर्वी गुटामा सरकारी सुरक्षाकर्मीलेगरेको आक्रमणमा कम्तिमा…

फ्यान अग्युरोमाथि आइलागे, जाइलागे अग्युरो

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका लागि एफए कप अन्तर्गत सोमबार राति भएको खेल बिर्सन लायक बन्यो । लिगवान क्लब विगान एथ्लेटिकसँग १–० ले पराजित भएर सिटी क्वाटरफाइनलमा पुग्न सकेन ।…

म्यानचेस्टर सिटी स्तब्ध

यो सिजन अहिलेसम्म सबै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको म्यानचेस्टर सिटी एफए कप फुटबलमा भने चुकेको छ । क्वाटरफाइनल प्रवेशका लागि सोमबार राति भएको खेलमा लिग वान क्लब विगान एथ्लेटिकले…

तरुण दल अध्यक्षले भने, ‘गगनले होइन, हामी बनाउछौं अब कांग्रेस’

काठमाडौँ- प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेसका युवा नेताहरुले तीन ठाउँबाट पार्टीलाई सशक्त बनाउने उद्घोष गरेका छन्। नेपाल तरुण दलले पार्टी कार्यालय सानेपा, गगन थापाको अगुवाइमा बत्तीस पुतली र नविन्द्रराज…

मिनी ट्रकको ठक्करले १९ महिने बालकको ज्यान गयो

काठमाडौँ: भक्तपुरमा मिनी ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका-८ आरुबारीस्थित देवी इँट्टाभट्टामा सोमबार बा २ ख १३७८ नम्बरको मिनी ट्रकको ठक्करबाट रोल्पा घर भएका देवेन्द्र बुढामगरका १९ महिने छोरा…

देशको भाग्य र भविष्य निर्धारण गर्ने बाटो खुल्यो: प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहको चुनावपछि देशको भाग्य र भविष्य निर्धारण गर्ने अवसर आएको बताएका छन्। दोस्रो निर्वाचन दिवसको अवसरमा निर्वाचन आयोगले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले चुनावले जनतालाई…

क्रिकेट खेलाडीलाई जनही ४/४ लाख

काठमाडौँ- नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई सरकारले प्रतिव्यक्ति ३ लाख रुपैयाँका दरले सम्मान गर्ने भएको छ। प्रधानमन्त्री केपी ओलीले आफ्नै…

राष्ट्रिय फुटबलका उपकप्तान लामा ग्राण्डीबाट डिस्चार्ज

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान तथा थ्री स्टार क्लबका कप्तान बिक्रम लामा सोमबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन्। दाहिने गोडामा चोट लागेका लामा शल्यक्रिया र नियमित फिजियोथेरापी लगायतका…

राष्ट्रकवि घिमिरे ‘सामान्य अस्वस्थ’

काठमाडौँ- राष्ट्रकवि माधवप्रसाद घिमिरे सामान्य रुपले अस्वस्थ भएका छन्। ज्वरो आएपछि उनलाई नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो। ९८ वर्षीय घिमिरे सामान्य बिरामी भएको र अहिले अस्पतालबाट डिस्चार्ज भएर घरमै…

प्रधानमन्त्री ओलीको उद्घोष–सबैको मुहारमा खुशीयाली ल्याउने महाअभियान सुरु

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले लामो समयदेखि पर्खिएको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको सुरुवात भएको बताएका छन् । ६८ औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा…

धावक कोलेम्यानले २० वर्ष पुरानो कीर्तिमान तोडे

अमेरिकी धावक क्रिष्टियन कोलेम्यानले २० वर्ष पुरानो कीर्तिमान भंग गरेका छन् । न्यु मेक्सिकोमा भएको युएस इनडोर च्याम्पियनसिपमा ६० मिटर इनडोर दौडमा स्वर्ण पदक जित्दै कोलेम्यानले २० वर्ष पुरानो कीर्तिमान…