author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

रिभर फल्स पावरको आइपिओ बिक्री खुला

काठमाडौँ – रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गरेको हो । सर्वसाधारणका…

इजराइली सेनाद्वारा अलजाजिराकी पत्रकारको गोली हानी हत्या

कतारको समाचार च्यालन अल जा जिराले संवाददाता शिरिन अबू अकलेलाई इजराइली सैनिकले मारेको दावी गरेका छन्। अकले जेनिन शरणार्थी शिविरमा इजराइली सेनाको छापामारी घटनाको रिपोर्टिङ गरिररहेकी थिइन्। अलजाजिराका संवाददाता निदा…

बिल गेट्सलाई कोभिड पोजेटिभ

न्युयोर्क – माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सलाई कोभिड पोजेटिभ भएको छ। आफूलाई कोभिडको सामान्य लक्षणहरू देखिएको उनले बताएका छन्। यसैगरी उनले स्वस्थ नभएसम्म आफू अन्य व्यक्तिबाट अलग रहने  पनि अर्बपति गेट्सले…

सुनको मूल्य घट्यो

काठमाडौँ – सुनको मूल्य घटेको छ। नेपाल सुनचाँही व्यवसायी महासंघका अनुसार सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर ९७ हजार रुपैयाँ तोकिएको छ । सुनको मूल्य…

आजदेखि मौन अवधि शुरू

काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ को लागि मंगलबार मध्यरातदेखि मौन अवधिमा सुरु भएको छ। यो अवधिमा स्थानीय तहको निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन्…

आरजु राणालाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण

काठमाडौँ—  निर्वाचन आयोगले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणालाई आचार संहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ। राणाले बुधबार धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको…

गगन थापाले भने- कमल थापा र लिङ्देनले एमालेको सूर्य चिह्नमा प्वाल पारिसके

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले एमालेको सुर्य चिन्हलाई प्वाल पारेको बताएका छन्। मंगलबार गठबन्धनको तर्फबाट गरिएको काठमाडौं महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री…

विख्यात सन्तुर बादक शिवकुमार शर्माको निधन

शास्त्रीय तथा चलचित्र संगीतको दुनियाँमा सफल तथा प्रख्यात सन्तूर वादक पण्डित शिवकुमार शर्माको मंगलबार हृदयाघातका कारण ८४ वर्षको उमेरमा निधन भएको छ।

तस्बिर

केपी ‌ओलीको खुट्टा ढोग्दै एमाले पसे पुण्य गौतम

काठमाडौँ-  नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम मंगलबार नेकपा एमाले प्रवेश गरेका छन्। राजधानीको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले गौतमलाई पार्टी प्रवेश गराएका हुन्। कार्यक्रमका…

आज रातिदेखि मौन अवधि? के गर्न पाइन्छ? के पाइँदैन?

काठमाडौँ- आजराति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ। मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ। मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि…

स्थानीय चुनावमा कस्तो छ सरकारको सुरक्षा तथा स्वास्थ्य व्यवस्था?

काठमाडौँ- सरकारले स्थानीय तहको निर्वाचनमा आम नागरिकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रुपमा मतदान गर्न आग्रह गरेको छ। आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न श्रोत,…

नेप्से परिसूचक ४४.१६ अंकले वृद्धि

काठमाडौँ- साताको तेस्रो दिन मंगलबार शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबार आइतबारबाट वृद्धि हुन लागेको नेप्से मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार…

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षले दिए राजीनामा

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षले राजीनामा दिएका छन्। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका प्रधानमन्त्री राजापाक्षले सोमबार राजीनामा दिएका हुन्। उनको राजीनामासँगै उनका भाइ तथा राष्ट्रपति गोताबाया राजापाक्षलाई राष्ट्रिय सहमतिको सरकार बनाउन बाटो…

सुरु भयो राष्ट्रिय परिचयपत्रको छपाइ

काठमाडौँ- सरकारले राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभागको सिंहदरबारस्थित कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले परिचयपत्र छपाइ सुरु गरेका हुन्। विभागले फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टीटी…

गोरखापत्रले आचारसंहिता उल्लंघन गरेको निर्वाचन आयोगको ठहर

काठमाडौँ- निर्वाचन आयोगले सरकारी दैनिक गोरखापत्रले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ। आयोगले सोमबार गोरखापत्रलाई एक स्पष्टीकरण सोध्दै भरतपुर महानगरपालिकामा थुप्रै उम्मेदवार भए पनि सत्तारुढ गठबन्धनकी मेयर पदकी…